@amar.rajbanshi605: मलेसियामा कार्यरत नेपाली श्रमिक प्रेम मगरको मृत्यु मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ। पाल्पा जिल्ला घर भएका प्रेम मगर करिब चार महिनाअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए। उनी जोहोर बारुको सेनाईस्थित Insut Malaysia Sdn. Bhd. कम्पनीमा कार्यरत थिए। प्राप्त जानकारीअनुसार, प्रेम मगर हिजो राति खाना खाएर सुतेका थिए। तर, आज बिहान काममा जाने समय हुँदा उनी नउठेपछि उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। विदेशमा रोजगारीका लागि पुगेका एक नेपाली युवाको यसरी दुःखद निधन भएको खबरले परिवार, आफन्त तथा नेपाली समुदायमा शोक छाएको छ। मृत्युको वास्तविक कारणबारे भने सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ। दिवंगत प्रेम मगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु#harttaching #sadnews😭😭 #nepaliboy #sadvibes🥀 #fypppppp0pppppppppppppppppppppppp
हामि परदेशी को जिन्दगी यस्तै हो हजुर घर परिवार को सपना पुरा गर्न को लागि आएको हुन्छौं कुन बेला के हुन्छ थाहै हुँदैन हजुर को आत्मा ले शान्ति पावोस हार्दिक स्रदान्जली [Crying][Crying][Crying][Crying][Pray][Pray]
2026-10-22 12:50:16
2
Birendra Bohara ❤️ :
😭😭😭
2026-10-23 06:08:36
0
Bishal Pariyar❣️ :
rest in peace😭😭
2026-10-23 02:15:25
0
Ramila Parajuli :
😢😢😢😢
2026-10-23 05:38:21
0
sangaram jimba :
😭😭😭😭
2026-10-23 05:24:56
0
never give up💪💪💪 :
rest in peace, 😭😭😭
2026-10-22 07:13:21
1
Raju magar🇲🇾 :
रिप
2026-10-23 05:22:14
0
pgal man❣️💔💔❣️💋🫀 :
rip
2026-10-23 05:36:40
0
Sanjay kumar Yadav :
Rip
2026-10-23 05:44:20
0
Deepak Magar2645 :
rip
2026-10-23 05:12:56
0
हुपेन्द्र सुर्खेती 🌟🥀❣️ :
rip
2026-10-22 08:09:26
1
Mr chandra 522 :
Rip
2026-10-22 04:23:59
1
babu raja :
Rip
2026-10-23 06:39:14
0
❤️Ramkrishna 🌹Jajarkoti💕 :
हार्दिक श्रद्धाञ्जली
2026-10-23 04:41:56
0
मिस्टर.सुपर.भाई :
rip😭😭
2026-10-23 04:36:30
0
Rita xettri :
rip😥😥😥😥😥
2026-10-23 05:05:20
0
To see more videos from user @amar.rajbanshi605, please go to the Tikwm
homepage.