@bhagawatisimkhada001: 🥹❤️ निधारमा रातो टीका, शिरमा जमरा, अनि साथमा आफ्नो जीवनसाथी… 🌺🙏 आफ्नो देश, आफ्नो घरपरिवार टाढा भए पनि श्रीमान्–श्रीमती एकअर्काको साथमा हुँदा परदेशमै पनि दसैँ आएको महसुस हुँदो रहेछ। 🥺🇳🇵❤️ बुढ़ाले बुढीलाई टीका लगाइदिँदा र बुढीले बुढालाई टीका लगाइदिँदा, टीका निधारमा मात्र होइन, खुसी मनभित्र पनि सजिँदो रहेछ। 💋❤️ यो साथ सधैँ रहिरहोस्, माया हरेक वर्ष अझ गहिरो बनोस्। 🧿💑 दसैँको लाखौँलाख शुभकामना! 🌺🙏❤️ #परदेशीकोदसैँ #हाम्रोदसैँ #श्रीमानश्रीमती #मायाकोसंसार 🇳🇵❤️@Oct 02