@nepaliroomnagoya: 🏠 名古屋・金山エリアमा कोठा भाडामा उपलब्ध 🇯🇵 Kanayama) 🏢 कोठा नम्बर: (दोस्रो तला) 📍 ठेगाना: 愛知県名古屋市熱田区明野町 🚉 नजिकका स्टेशनहरू: 🚃 日比野駅 (Hibino) – पैदल 12 मिनेट 🚃 金山駅 (Kanayama) – पैदल 15 मिनेट 🏠 कोठाको विवरण: • कोठाको प्रकार: 1K (एउटा कोठा + किचन) • क्षेत्रफल: 15.68㎡ • तला: दोस्रो तला • दिशा: पूर्वतर्फ • भवन: काठले बनेको, 2 तले • निर्माण भएको: अप्रिल 1990 • पार्किङ: छैन 💴 मासिक भाडा: ✅ कोठा भाडा: ¥33,000 ✅ व्यवस्थापन/共益費: ¥3,500 ➡️ जम्मा मासिक खर्च: ¥36,500 🎉 सुरुको शुल्क: ✅ 敷金 (धरौटी): छैन ✅ 礼金 (की मनी): छैन 📌 नवीकरण शुल्क: ¥20,000 (हरेक 2 वर्षमा) 📩 कोठा लिन इच्छुक हुनुहुन्छ भने म्यासेज गर्नुहोस्। 🏡 जापानमा कोठा खोज्दै हुनुहुन्छ? सम्पर्क गर्नुहोस्! 08091188833 #NagoyaRoom #NepaliRoomNagoya #金山 #名古屋賃貸 #japanroom
Nepali room nagoya
Region: JP
Thursday 22 October 2026 04:35:04 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @nepaliroomnagoya, please go to the Tikwm
homepage.