मैले पनि यस्तै भोगेको छु हालै पनि भोग्दै छु जिऊदै भयपनि मरेको जुनि छ मेरो😭😭
2026-10-22 09:04:32
94
October 18th :
यस्तो पिडा भोग्ने लाइ मात्र थाहा हुन्छ 😥😥
2026-10-22 14:13:24
24
sirjana_magar3 :
sm2u didi
2026-10-23 15:35:43
0
Nacchring nashmi :
sai kura sister
2026-10-27 06:25:22
0
Bindu Subedi :
मैले मेरो जस्तो नपरोस् भनेर मनमा नै गुनासो गरेर घरको ढोका थुनेर रुन्छु।😭😭😭😭😭😭😭😭😭 २४ वर्ष भयो आजसम्म मिठो शब्द पनि सुनिँदैन😭😭😭😭😭😭😭😭😭
2026-10-22 07:30:43
37
Alisha Bantha magar :
रक्सी खायोस बरु तर केटी सँग नलागुस म भोगेकी छु 😭😭😭😭😭😭
2026-10-22 17:56:32
19
Bal Kumari Gc :
नपरोस भगवान💗💗💗💗💗💗
2026-10-22 07:36:08
11
Saan Rai :
याहा जति कमेन्ट् आएको छ सबै महिला दिदी बहिनी कोहि पनि आफ्नो श्रीमान सङ खुसी हुनुहुन्न तर पनिमपनी त महिला होनि कत्ती गर्व लाग्यो हामी महिला कति महान अनि कत्ती सहन्सिल छौ है आफ्नो छोरा छोरी को भबिस्यको लागि जे जस्तो पीडा पनि सहेर बस्नसकेको हुन्छौं 🙏🙏💔😘❤️😭
2026-10-22 13:43:04
7
Bhumika thapa magar 💞 :
मलाई पनि यसरी नै भन्न मन थ्यो के भगवान 😭😭
2026-10-22 14:46:46
7
Bhawana Basnet :
सबैभन्दा बढी घरको मात्र कुरा सुन्ने नपरोस त्यो जति को एकोहोरो कोही हुदैन😳😳
2026-10-22 22:16:38
8
Kamala Kc Bista :
:भग्नेलाइ थाहा हुन्छ सुन्दा पनि आसु आउछ 😭
2026-10-22 11:00:07
5
Mina Bishwokarma :
म त भन्थे मलाई मात्र यस्तो हुन्छ कि क्या हो भनेर म धेरै रुन्थे तर साथीहरूको पीडा सुन्दाखेरि पनि मलाई त ढुक्क लागेर आयो यार। म मात्रै त यस्तो होइन रहेछ यो पीडा त भन्ने थाहा भयो के
2026-10-24 06:26:05
0
nanda :
सहि कुरो हो
2026-10-23 11:42:53
1
✝️Juna Ghatani✝️ :
एकदम सही भन्नुभयो
2026-10-23 14:48:49
1
Nirmala shrestha :
😭😭😭😭😭😭😭😭😭😭
2026-10-22 14:10:06
1
bharatmanisunar :
अगतीलो लोग्ने या स्वास्नी पर्यो भने सकेसम्म बेलैमा छीटोभन्दा छिटो छोड,,अपमान सहेर बसेउ भने घृणा,अपमान पाउछौ,छोड आफु सङघर्स गर्न सिक,,बिहे गर्यो भन्दैमा अगतिलो छ भने सहेर बस्नुपर्छ भन्ने छैना।