समय र मिति बताउनु होला अन्यथा सधै यो भाषाले सधै आतन्क काम नगर्नुहोला
2026-10-22 10:11:24
4
user25621176292 :
सचै हो भने सचेत
2026-10-22 10:17:32
4
Sharma Ravi :
यस्तो भ्रामक समाचार नभनौ मैले सबैतिर खोजेँ सत्य समाचार छैन ।खोजी गर्दा यस्तो फेला पर्यो।. आज कार्तिक ५ गते (२२ अक्टोबर २०२६) मर्स्याङ्दी नदीमा आजै बाढी आएको पुष्टि हुने ताजा समाचार मैले फेला पारिनँ।
2026-10-22 11:03:00
1
Gita Karki :
समय मिति तिथि एरिया सबै बुझिनेगरि बताई दि नुभयाेभने त्रासकम हुनेथियाे।