@tis.tid.baan: บ้านสวยแล้ว ก็ต้องดูแลง่ายด้วย 🏡✨ ช่วงนี้ติสลองใช้ EZhome EC09 เครื่องดูดฝุ่นพร้อมถูพื้น ที่ช่วยให้ Cleaning Routine สะดวกขึ้นเยอะเลยค่ะ #EZHome #EZHomeWetandDryVacuumCleanerSlimEC09 #เครื่องดูดฝุ่น #เครื่องดูดฝุ่นถูพื้น #แต่งบ้าน

ติสติดบ้าน🏡
ติสติดบ้าน🏡
Open In TikTok:
Region: TH
Thursday 22 October 2026 09:59:25 GMT
2785
104
4
6

Music

Download

Comments

leomaewkaooo
ลีโอแมวเก่าาาา 😼 :
อยากซื้อให้แม่ผมใช้ครับ บ่นผมจังว่าขนร่วงเยอะ หึหึ
2026-10-22 13:59:21
1
ink.tid.baan
อิ๊งค์ติดบ้านนน 🛋️ :
ต้องจัดละปะ
2026-10-22 13:57:27
1
To see more videos from user @tis.tid.baan, please go to the Tikwm homepage.

Other Videos

🙏 Big Respect to Harka Sampang 🇳🇵❤️ देशका लागि केही गर्ने सोचका साथ अगाडि बढिरहेको एउटा नाम — हर्क साम्पाङ। 💪🇳🇵 सम्मान पदका लागि होइन, काम, इमानदारी र जनताप्रतिको समर्पणका लागि हो। ❤️ Big Respect, Harka Sampang! 🫡🔥 जय माटो, जय देश 🇳🇵❤️ ________________________  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले केही समयअघि हुम्लाका आमाहरू र त्यहाँका समस्याबारे सुनेपछि,
🙏 Big Respect to Harka Sampang 🇳🇵❤️ देशका लागि केही गर्ने सोचका साथ अगाडि बढिरहेको एउटा नाम — हर्क साम्पाङ। 💪🇳🇵 सम्मान पदका लागि होइन, काम, इमानदारी र जनताप्रतिको समर्पणका लागि हो। ❤️ Big Respect, Harka Sampang! 🫡🔥 जय माटो, जय देश 🇳🇵❤️ ________________________ श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले केही समयअघि हुम्लाका आमाहरू र त्यहाँका समस्याबारे सुनेपछि, "नमस्ते हुम्ला! मैले देखिसकेँ तपाईंहरूलाई आमा! म आउनेछु!" भन्दै, "मलाई केही चाहिँदैन, तपाईंहरूको भोट पनि चाहिँदैन, म नेपाली हुँ, नेपाली बनेर सकेको गर्नेछु, है आमा!" भनी प्रतिबद्धता जनाएका थिए। अहिले उनी त्यही प्रतिबद्धताअनुसार हुम्लातर्फ लागिरहेका छन्। त्यहाँ पुगेर स्थानीयको वास्तविक अवस्था के छ, जोखिमपूर्ण तुइनको विकल्प के हुन सक्छ, र पुल निर्माणको सम्भाव्यता कस्तो छ भन्ने विषय अध्ययन गर्ने उद्देश्य राखिएको छ। अब, हुम्ला पुगेर उनले स्थानीयको अवस्था कस्तो पाउँछन् र समस्या समाधानका लागि के–के सम्भावना देखिन्छन् भन्ने चासोको विषय बनेको छ। __________________________ Tuin Humla Visit Tuin Harka Sampang, Harka Sampang Humla Visit Harka Sampang Nepal Harka Sampang Latest News Humla Nepal Tuin Bridge Suspension Bridge Nepal Nepal Development Shram Sanskriti Party _____________________ #harkasampangarevolution #HarkaSampang #foryoupage #fyp #harkasampang

About