sagun khawas💦🇳🇵 :
@sagunkhawas💦🇳🇵:मीठो सगित को झन्कार सङ्गै समुर्ण यथार्थता बोकेको कथा ले नै ,,,,अभिनय कि खानी तथा सुन्दरता को धनी ,,,,,हजुर कै अभिनय मागे पछि ,,,,,प्रस्तुति नराम्रो हुने त कुरै भएन नि ,,,,,,,,,,,कथा अनि सम्बाद ले खोजेको ,,,,हजुर लाई सारा ससार ले नरुचाउने कुरै भएन ,,,,,,,,,,अब सार्हा ससार को ढुकढुकी बन्न सफल हजुर अनि हजुर को यो प्रस्तुती लाई ,,,,,आत्मसात गर्दै ,,,,,मनमनै धन्यवाद दिदै ,,,,सफलता को शुभकामना 🙏💞
2026-10-22 10:27:14