@operatorrabi: 🚜 मेसिन चलाउँदा चलाउँदै थाकेको शरीरलाई केही दिन आराम ❤️🏔️ कामको व्यस्तताबाट टाढा, साथीहरूसँग हिमालको काखमा बिताएका रमाइला पलहरू। 🏔️❄️❤️ जिन्दगी कामका लागि मात्र होइन, कहिलेकाहीँ आफ्नै खुसीका लागि पनि बाँच्नुपर्छ। 🙏😊 तपाईंहरूलाई मेरो यो हिमाली यात्रा कस्तो लाग्यो? कमेन्टमा भनिदिनुहोला है साथीहरू ❤️🤗 #creatorsearchinsights #traveltiktoks NepalTravel #TravelVlog #NepaliTikTok 🇳🇵❤️#OperatorRabi