@razkumar__jr2: 🧠✨ आफ्नो मनलाई अनावश्यक सोचबाट मुक्त राख्नुहोस्। जीवनमा शान्ति चाहनुहुन्छ भने हरेक कुरालाई मनमा बोकेर नहिँड्नुहोस्। ❤️🙏 आफ्नो मनको शान्ति नै सबैभन्दा ठूलो सम्पत्ति हो। 💯 #MotivationHubNp33 #नेपालीप्रेरणा #जीवनकोसत्य #सकारात्मकसोच #motivationnepal