@jadaubatuwa: ꧁༒राधे राधे༒꧂ नेपालीहरूको महान चाड बडादशैँको पावन अवसरमा यही आउँदो २०८३ साल कार्तिक ८ गते आइतवारको दिन चोयगाको छत्रकोटमा सदाको वर्षहरुमा झैँ १२५ औँ ऐतिहासिक बडादशैँ पूर्णिमा मेला भव्य रूपमा आयोजना हुँदैछ। यस पावन अवसरमा तपाईंहरू सम्पूर्णलाई हाम्रो आत्मीय "चुल्हे निम्तो" छ! आफ्नो परिवार र साथीभाइहरू सहित उपस्थित भई मेलाको रौनक बढाइदिनुहुन र छत्रभगवतीको दर्शन गरी पुण्य कमाउनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏✨🎊 📍 स्थान:- श्री छत्रकोट देवालय, छत्रकोट-३, चोयगा गुल्मी। 📅 मिति:- २०८३ कार्तिक ८ गते आइतवार। "ती कल्याणकारिणी छत्रकोट भगवतीले आपतलाई नाश गरी हामी सबैको शुभ मङ्गल गरून्।" 🏯 🚩🕉️