@michaelnathan54:

MichaelNathan
MichaelNathan
Open In TikTok:
Region: ID
Thursday 22 October 2026 15:07:18 GMT
181803
2608
0
1479

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @michaelnathan54, please go to the Tikwm homepage.

Other Videos

दाइने आंखा स्यार्पु तिम्रो देब्रे कमल ताल(मैयां)  फेरि एकपट रुकुम लेखे, मैयां लेखे,  अब आशिर्बाद हजुरहरुको, ब्यबसाहिक पाटो एकातिर ,मेरो लागि यो गित मात्र नभएर एउटा सपना हो,,#रुकुम देखाउने सपना,हाम्रो ठाउ देखाउने सपना, आफ्नो गाउ देखाउने सपना, सानी भेरिको सुसेली सुनाउने सपना,, प्रटकिय सम्भावना बोकेका हाम्रो रुकुम का ताल ,तलैया,नदि,धार्मिक स्थललाइ गुनगुनाउने,देखाऊने सपना,  रपनि प्रतिकुल मौसम का कारण ले भने जसरि देखाउन त नपाइनि भयो, जिबन मा चाहाना सबैभन्दा ठुलो कुरो हो, उदेश्य नै ठुलो कुरा हो हजुरहरुको माया हौसलाले आउदा सिर्जना मार्फत म यो सपना यो चाहाना पुरा गरेरै छोड्ने छु,    अत जति सक्यौ,जस्तो गर्यौ, आफ्नो आफ्नो बिधामा सबैले सकेको मिहेनत गर्यौ, र सल्लाह ले पर्सि आइतबार आउने निधो गरिम, भर्पुर मायाको अपेक्षा सहित,    सबैलाइ सम्मान माया अनि दर्शन दर्पण को,,  जय बुरालमष्ट 🙏#nirjayadarpanchand #bijayadarpansong #foryoupage @nishasinghchanda20

About