@susan04_7: आधुनिक नेपालको निर्माण एवं विश्वमञ्चमा हाम्रो राष्ट्रिय पहिचानलाई उच्च स्थानमा स्थापित गर्नुहुने राष्ट्रनिर्माता श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको ऐतिहासिक स्मरण। हामीलाई स्वाभिमानी नेपाली पहिचान र सार्वभौम राष्ट्र उपहारस्वरूप प्रदान गर्नुहुने सुदूरदर्शी शासकप्रति उच्च सम्मान। #KingMahendra #NepaliHistory #RajaMahendra #ModernNepal #HistoricalNepal