हरेक जिल्लामा एउटा गाडीको व्यवस्था गरिदेऊ! होइन भने जिल्लाका नाकाबाट हुने आयात–निर्यात नै बन्द गर! जनतालाई सास्ती दिएर, समस्या समाधान नगरी कहिलेसम्म यो नाटक चलाउने? कि जनतालाई सहज सेवा देऊ, कि यस्तो देखावटी काम बन्द गर!
2026-10-22 19:15:08
35
Your Story :
रा स्व पा सबै यस्तै हो
2026-10-22 19:10:04
13
ritu🎀👱🏻♀️ :
respect him
2026-10-23 14:12:36
4
Suresh Oli46 :
Nepal ka samsad ko behavior
2026-10-22 19:45:09
26
Subash Ale Magar :
Aafno Desh ma Kai garera khanxu Vanda ni yesto garo xa hai guys
2026-10-23 03:21:30
17
Churi Prajapati :
yo ta ati vayo,maninaya vayapachhi ki kanoon banaau ki kam garera khanelaai khanna deu
आशिक तामाङ जी, हरेक कुरामा ड्राइभरहरूलाई गाली गरेर मात्रै समस्याको समाधान हुँदैन। 🙏 यदि यात्रुहरूले पाँच रुपैयाँ तिरेर आफ्नो सामान हुटमा राख्न चाहन्छन् भने त्यसका लागि स्पष्ट नियम र व्यवस्था हुनुपर्छ। सरकारले नै यसको उचित मापदण्ड बनाइदिनुपर्छ, कुन सामान कहाँ राख्ने, कति शुल्क लिने र यात्रु तथा चालक दुवैको जिम्मेवारी के हुने भन्ने कुरा स्पष्ट हुनुपर्छ। ड्राइभरहरू पनि आफ्नो परिवार पाल्न दिनरात सडकमा खटिने मान्छे हुन्। उनीहरूलाई मात्रै दोष दिएर वा सार्वजनिक रूपमा गाली गरेर के फाइदा हुन्छ? कुनै चालकले गलत गरेको छ भने नियमअनुसार कारबाही हुनुपर्छ, तर सबै ड्राइभरलाई एउटै नजरले हेर्नु उचित हुँदैन। यात्रुहरूको समस्या पनि जायज छ र चालकहरूको बाध्यता पनि बुझ्नुपर्छ। सरकारले नै व्यवस्थित नियम बनाएर लागू गरिदियो भने यात्रु र चालक दुवैलाई सजिलो हुन्छ। हरेक समस्यालाई गालीगलौजको विषय बनाउनुभन्दा समाधानको बाटो खोज्नु राम्रो होइन र? तपाईं जस्तो सार्वजनिक रूपमा बोल्ने व्यक्तिले कुनै एउटा पक्षलाई मात्र दोष दिनुभन्दा दुवै पक्षको समस्या बुझेर सरकारलाई उचित व्यवस्था गर्न दबाब दिनुभयो भने अझ राम्रो सन्देश जान्छ। ड्राइभरलाई गाली गरेर होइन, सही नियम बनाएर समस्या समाधान गरौँ। यात्रु र चालक दुवैलाई सम्मान गरौँ। 🙏🇳🇵
2026-10-22 20:53:25
2
🇳🇵 NEPAL ARCHIVES :
2026-10-23 11:44:30
1
KRISH💐💗 :
2026-10-23 08:18:26
1
riyastha :
aasika dd janu vako gadi ma halnu vyo ki nai
2026-10-22 22:18:37
9
tara@4444 :
आसिका ले उठाउन खोजेको ठिक हो
2026-10-22 20:04:45
14
KRISH💐💗 :
2026-10-23 08:18:23
1
batterylow :
Aba dekhi goat 🐐 osar posar garne hoina nepal ma asika didi we need
2026-10-23 04:13:07
1
CHESSMAN :
name k ho harka sampang 😅
2026-10-23 04:23:00
1
Prava Prava :
yo aashika ko bolni tarika vyan
2026-10-23 15:21:20
1
@arjunthakuree :
Bato ramro banai deu desha ma paila ashika dd 🙏
2026-10-23 14:44:09
1
To see more videos from user @newstv.np1, please go to the Tikwm
homepage.