केहि खुल्काउदैन अमेरिकाले इरान लाई ! धम्काउने मात्र रहेछ !
2026-10-24 09:06:38
92
fxtplayer :
how farkenay company saga 10 yrs ko realnship cha
2026-10-24 19:38:05
0
Lama🇳🇵 :
If anything is wrong, I think the government will inform the residents, sis. 😃 Do you know when it’s going to happen?
2026-10-24 10:16:16
24
rAm :
अहिले म साउदीमा छु। अहिले यता ३ बजेर ३२ मिनेट हुँदैछ। ३ बजेर १० मिनेटमा पाँचवटा मिसाइल मेरो रुमको माथि इन्टरसेप्ट भयो। डरले निद्रा लागेछैन के गर्ने होला
2026-10-23 00:32:39
131
Nabin pulami457 :
I believe in my UAE government
no tension khali Bali😁
2026-10-24 19:17:12
0
Sapana Kerung $🇮🇶🇳🇵 :
ma ta kei bujhdin boom 💥 padkyo vane dar le vagdai garxu kasto k attonpatto hudain😂😂
2026-10-24 19:41:22
0
丂卂尺ㄖフ ᗪ卂卄卂ㄥ 🕊️ :
Online tension
2026-10-24 19:49:27
0
S͟a͟r͟i͟s͟m͟a͟ s͟h͟r͟e͟s͟t͟h͟a :
आयु को छोरा लाई वायु ले खादैन केहि हुदैन एक दिन मर्नु छ किन डराउने
2026-10-23 00:58:41
698
RAj karki :
मपनि कतारमा बस्छु तर डरले भाग्दिन्र २१ वर्ष भयो बसेको कतारमा आपत परेको बेला छोडेर भागिन्दैन जस्तो पर्छ सहन तयार छु। कतार सरकारले जा भनेपछि जाने हो।
2026-10-24 08:32:13
126
🌺RaiJeTha💝💜🌺 :
डोनाल्ड ट्रम्प को प्रमुख सचिव हुनुहुन्छ वाँहा,
2026-10-24 13:10:08
59
प्रज्वल राणा :
मान्छेलाई डर देखाउने भन्दा अरु केहि आउदैन है ? युद्द गर्ने निश्चित एरिया हुन्छ जहा पायो त्यहि हान्दैन छिटफुट मिस्टेक हुन सक्छ यस्मा डराउनु पर्ने कुनै कारण छैन
2026-10-22 23:45:24
72
ilamphotography :
उम मलाइ पनि ट्रमले हिजोनै कल गरेर भनेको थियो मैले ओके भमेको छु।[Big LOL][Big LOL]
2026-10-23 00:22:35
18
Ssslbabu :
तर अब इरानको अन्तिम समय हो। चाइना,रुस र अमेरिकाको बिचमा कुरा मिलिसकेको छ।
2026-10-22 23:42:57
34
Sayan Rai :
kasari timlai tha vo baini timlai kasle vano
2026-10-22 23:20:46
16
🤗Your lurRey🥀 :
तेहि भएर म आको कतर बाट।
2026-10-23 00:16:13
7
Mìśś Ýóu🇰🇼🇰🇼 :
हो यो कुरा सही हो। सुरुमा तपाईं त्यहाँ देखिन नेपाल गइहाल्नु कुन देशमा हुनुहुन्छ बिस्तारै तपाईँ भएको ठाउँ पनि आउन सक्छ। तुरुन्त नेपाल गएर यो सन्देश दिनु
2026-10-24 08:51:56
36
Luna shree Guragain ♥️ :
पहिले अमेरिका मा पड़कींच्छ,, होशियार हुनुस अमेरिका 🇺🇸 हुने ले 🙏🕉️हामी खाड़ी मा सेफ़ छौ 💪🕉️
2026-10-24 09:33:52
16
𝑯𝒂𝒂𝑹𝒓𝒊 𝑩𝒉𝒖𝑺𝒔𝒂𝑳🕉️ :
सबै कुरा नेपालि लाई थाहा हुन्छ 😂😳!!
2026-10-24 09:57:20
14
JONCHAMLING 🇳🇵🇳🇵 :
के भन्नु हुन्छ?? म युएई मा छु फेरी वार हुने हो कि के हो सिस??[Pray][Pray]
2026-10-24 08:45:50
11
दिपेश धिमाल 🇳🇵🇲🇾 :
मलेसिया तिर आइपुदैन नि दिदी ❓🤔🤔🤔🤦🤦🤦🙏💪🤘
2026-10-24 09:21:15
10
To see more videos from user @soulrevisited, please go to the Tikwm
homepage.