@noobdey2.0: Gmail hack भयो भने photo, bank app, Facebook सबै जान्छ 😨 यी 5 setting आज नै ON गर्नुहोस्, 5 minute लाग्छ। कहाँ छ भनेर पनि देखाएको छ 🔐 1️⃣ कसले login गरेको छ: Google My Account > Security > Your devices। नचिनेको device छ भने sign out 2️⃣ 2-Step Verification ON: password थाहा पाए पनि तपाईंको phone मा Yes नथिची login हुँदैन। SMS भन्दा Google prompt वा passkey राम्रो (SIM swap risk) 3️⃣ Recovery phone + email: phone हरायो वा password बिर्सियो भने account फिर्ता लिने बाटो। पुरानो number छ भने update 4️⃣ Third-party app access: Security > Your connections to third-party apps। नचिनेको app को access remove 5️⃣ Password manager: हरेक site मा उही password = सबैभन्दा ठूलो गल्ती। Google Password Manager ले बलियो password बनाउँछ, सम्झिनै पर्दैन। OTP कसैलाई नदिनुहोस्, Google ले phone गरेर OTP माग्दैन ✅ Bonus: Google मा "security checkup" search गर्नुहोस्, कहाँ कमजोर छ भनेर Google आफैंले देखाउँछ तपाईंको कति setting ON छ? Comment मा number लेख्नुहोस् 👇 #GmailSecurity #AccountSecurity #TechTips #TechNepali #CyberSecurity #2StepVerification #OnlineSafety #NepaliTech