@7heart_touching: कसैलाई बारम्बार एउटै कुरा बुझाउनु भन्दा आफै खराब बनेर उसको जिन्दगीबाट निस्किनु राम्रो😢🙏#sadlines😥😥😥💔😭 #tiktoknepal #foryourpage #touching #searchinsightcreators
छोड्ने निर्णय तिम्रो थियो,
तर मनबाट निकाल्ने अधिकार थिएन… 🥀
तिमी आफ्नो खुसी रोजेर गयौ,
म भने तिम्रो खुसीमै खुसी हुन सिकेँ।
बस् यति याद राख्नु—
छोडेर जानेहरू धेरै भेटिन्छन्,
तर छोडिसकेपछि पनि मनले चाहिरहने
मान्छे भने एकपटक मात्रै भेटिन्छ… 💔🥺❤️🩹
2026-10-23 00:53:46
0
To see more videos from user @7heart_touching, please go to the Tikwm
homepage.