यो सबै कार्य गर्न पछि नहट्नु भएको गुरुलाई पनि सम्मान छ🙏🙏🙏
2026-10-23 07:20:08
1664
Indu❤️ :
छोरा भएर पनि आफ्नो कर्म गर्न नखोज्ने समाजमा छोरि होइन म सन्तान हु भनेर कर्म पुरा गर्नु भयो।धर्म यहि हो।पित्रिको आशीर्वाद सधै शिरमा हुनेछ।
2026-10-23 06:45:20
886
NUNA KATTEL :
बाआमाको अन्तिम संस्कार छोराले मात्र गर्नुपर्छ भन्ने समाजमा छोरीले म यो गर्छु भनेर अगाडि बढ्दै गर्दा साथ दिनुहुने गुरुलाई एकदम धेरै नमन छ।🙏 😥 समाज र मानिसको सोच परिवर्तन गर्न गाह्रो छ तर सुरुवात आफैबाट गर्नुपर्छ।
2026-10-23 07:49:22
128
pugu03 :
I just wanna hug you for hours without saying anything 🫶🏻🤍🙏
2026-10-23 06:47:34
91
benjughimire6 queen of king :
कर्म गराउने गुरु काे सर्हनि गरेर थाकिन
2026-10-23 07:16:30
220
Bhuma Gaire Gautam :
यो कार्य गराउनु हुने गुरुलाई पनि धेरै धेरै सम्मान छ। 🥰🥰🙏
2026-10-23 09:28:26
80
Mona newre :
rip aunty 🕊️
2026-10-24 13:08:36
0
Sita :
I am so proud of you
2026-10-24 08:33:57
0
Magarnee Donisha :
खोइ केलेखु शब्द नै भेटिन सम्मान छ, त्यो गुरुलाई जस्ले यो सबै कार्य मा साथ दिनु भयो र सलाम छ त्यो छोरीलाई
2026-10-23 09:24:10
49
niru soti :
कर्म गराउने गुरु प्रति धेरै सम्मान छ🥰
छोरी हरु रुनु पर्दैन है
2026-10-23 09:25:53
30
पूर्णिामा राना मगर⁷🧿 :
brave daughter ❤️
2026-10-24 10:12:51
0
आरसी टाइम्स :
पुरोहित प्रति आभारी। सहि पहल गर्नु भयो ।
2026-10-23 11:55:03
15
पुष्पा श्रेष्ठ :
याे कार्य गराउने गुरु प्रती उच्च सम्मान समाजमा यो पुरानो सोचाइ को यसैगरी हटाउनुपर्छ
2026-10-23 14:02:10
14
SARU :
Proud of you.
2026-10-23 16:06:58
0
Uttam Parajuli :
God bless you
2026-10-24 08:42:01
0
Rudra karki official :
good job
2026-10-24 07:58:13
0
Deepa Poudel🇳🇵🇯🇵sapkota :
म गुरुलाई सम्मान गर्छु
2026-10-23 12:00:09
12
खिनु गुरुङ्ग( चम्ह्रुस्यो) :
नेपाली समाजको एक उदाहरणिय नारी
2026-10-24 02:59:49
5
Yashoda Nepal48 :
एकदम राम्रो कार्य गर्नुभयो बहिनी। यी सब कार्य गरेको देखेर आँखा पनि रसाए😪
2026-10-23 09:33:41
138
Manisha Baral :
I'm also an only child, just like you. Since childhood, I've always wanted to perform my parents' last rites myself, without asking anyone else to do it. You've given me even more courage and motivation to stand by what I've always believed in🥺 proud of you dear sister 💚
2026-10-23 08:16:17
27
januka Khatri :
मैले पनी १४ बर्ष अगाडि यसरी नै बुवा को १३ दिने काम सेतो कपडा लायर गरेकि हु 🥹🥹तर के गर्नु छोरी ले गरेर पित्री ले तर्दैनन् भनेर पित्रि आफै आयर भने पछि भाइ बिदेश बाट आयर बुवा बितेको ७ बर्ष पछि फेरि बुवा को कर्म गरेको हो 🥹
2026-10-24 01:46:58
5
Luna shree Guragain ♥️ :
छोरा न छोरी दुबै बराबरी 🕉️💪❤️🩹🙏🇳🇵
2026-10-23 11:19:36
9
सलिना सलिना :
सास नै रोकिएजस्तै भयो 😭😭😭
2026-10-23 08:31:20
48
munanani83 :
समाज बिस्तारै परिवर्तन हुदै छ !
2026-10-23 08:31:18
6
Maya❤️ :
सन्तान केा कर्तब्य 🥺
2026-10-23 07:09:25
9
To see more videos from user @dipika.neupane, please go to the Tikwm
homepage.