मलाई पनि चिन्दैन मेरो नागरिकता बनाएको गाँउकाले, 🤣🤣
2026-10-23 12:11:50
21
sadhya716 :
Aafu.lai parda.tha hunx aama
2026-10-23 14:58:05
0
Nepali mukbang :
thukka nepali media aru kam payenas.
2026-10-23 10:08:38
1
तिर्थ मान पाख्रीन ✍️ :
सुदन गुरुङ लाई पनि नेपाली होइन भनेर यस्तै गरेको थियो।आज गृहमन्त्री
2026-10-23 12:23:48
8
Positive Vibes Nepal 🌸 :
k rahixa kura
2026-10-23 17:33:39
0
PRB :
के के नै जेननै मारको जस्तो कको खोजीनीति हो
2026-10-23 09:30:00
33
asislama46 :
Frist word 😂
2026-10-23 15:15:44
0
Shadow :
उसको नागरिकतामा बाउको नाम भएको तर छिमेकिले उसलाइ देखेकै छैन रे ! अनि TOB नभएर के हो त ?
2026-10-23 09:33:30
9
Su(bas)to la :
TOB
2026-10-23 09:23:50
18
Chamar Singh Tamang :
छिमेकाे बाठो हुन्छ नेपालकाे अनि पत्रकारहरू प्रया परिचालितहरू हुन्छन्
2026-10-23 21:06:32
1
Dharma lal Tamang :
मेरो हजुर आमा को 9छोरा छोरी। म आफैंले चिनदैना भेट भाकोइ छैन आए चिननी हो नाआए को हो को कमाउना बिहे गरी गाएसी। कता गो गो 9को सानतान 100+। हजुर आमा आनटेसटी मा मैले गरे
2026-10-23 09:06:56
10
khadga Raj :
कति गाह्रो भैराछ भ्रस्ताचारिहरुलाई
2026-10-23 15:07:29
1
Babu Kaji Bidhan@ :
हामिले चिनेका छौ सफा पबित्र मन भएका सम्पुर्ण नेपाली हरुले चिनेको छौ।
कारण उहाँलाई सानो सानै मा गुम्बा पठाको र उहाँ उतै हुर्केको शिक्षा दिक्षा ज्ञान गुम्बाको गुम्बामै पुरा भएको भएर नि हुन सक्छ नि नचिनेको कारण कति खेदो मात्र गरेको होला असल बौद्धिक शालीन शान्त सकारात्मक सभ्य ब्यक्ति लाई छनोट गरेको छ नेपाल सरकारले किन यति विधि खेदो गरेको राम्रो मानिसले के स्थान नै नपाउने साच्चिकै सतीले सरापेकै देश भएर होला नि प्रभु।👍👍
2026-10-23 12:38:30
3
INNOCENT❤️ :
भ्रष्टाचारीको यसरी खोज्दै हिनेको भए देश कति विकास हुन्थे
2026-10-23 14:29:14
2
PT.editz :
all setting ma kura gardai xa yini haru.
2026-10-23 09:47:12
2
be :
कुराे याे हाे
2026-10-23 11:59:09
2
indar budha ❣️❣️ :
म आफ्नै गाउँ मा जन्मे को हो अहिले गयो भने बाबु तिम्रो घर कहाँ हो भन्छ अनि म फलानो घर को भन्दा चिन्छ यसमा कुनै आपत्ति नै छैन
2026-10-23 17:03:03
1
भीर मुनिजेठा अग्नि इस्बोलिम्बू :
देश मा एकल जाति ले मात्र किन चाहनछ राई ले पार्टी खोल्यो राई पार्टी तामांग ले पार्टी खोल्यो तामांग पार्टी लुम्बेनी लाई अरु जाती ले नेतृत्त्व गरनू नहने किन ?
2026-10-23 09:04:43
3
To see more videos from user @nagariknow, please go to the Tikwm
homepage.