मुकुन्देले उतिबेलै यसै "गगन शमशेर थापा" भनेको होइन । त्यो समय गिरिजाप्रसाद ले गगन लाई "रोयलिष्ट" हो भनेका थिए । रोयलिष्ट अर्थात् राणा नेक्सस् ।
अहिले प्रमाणिात भएको छ । दरबार सिध्याउने राणा नेक्सस...
2026-10-23 10:21:37
0
Charlie Tiktok :
गणतन्त्र ल्याएपछि देश युरोप जस्तो हुने सपना देखाए, अहिले पुरानै राजाको माया लाग्छ