@armedpoliceforcenepalhq: बडा दशैं २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले कर्तव्यपालना गर्दै कार्यक्षेत्रमा खटिइरहेका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई अभिभावकत्व प्रदान गर्दै दशैंको टीका तथा जमरा प्रदान गर्नुभएको छ।