@dipeshpatel514: सूचना! सूचना!! सूचना!!! #बालक_हराएको_सम्बन्धमा #रौतहटको #फतुवा_विजयपुर नगरपालिका–१, #बैरगनिया #निवासी करिब ५ वर्षीय मिति २०८३/०७/२ करिब १२ बजेदेखि घरबाट हराएका छन् आज सम्म भेटेन बालकलाई कतै देख्नुभएका वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुभएका महानुभावहरूले नजिकैको प्रहरी कार्यालय वा तल दिइएको सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। सम्पर्क व्यक्तिः वडा अध्यक्ष मोबाइल नम्बर: ९८४५२३४२७३ बालकलाई सकुशल फेला पार्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। 🙏🙏🙏