@bindas.kanxo58: रोजे को कसलाई थिएँ, भाग्य त अर्कैसँग जोडिएको रहेछ, 💔 मनले चाहेको मान्छे पनि कहाँ पाइँदो रहेछ र! आँखाभरि सपना, मुटुभरि माया बोकेर हिँडेको जिन्दगीले अन्त्यमा आँसु नै उपहार दिँदो रहेछ। सायद भाग्यमा नलेखिएको खुसीलाई जति नै आफ्नो बनाउन खोजे पनि पाइँदो रहेनछ। अन्ततः मनले नचाहेको पीडा र भाग्यले लेखिदिएको जिन्दगी चुपचाप भोग्नुपर्दो रहेछ। #tiktok #vairal #vidioviral #foryou
@Shiwani Kishwor❤️💖:आहा कति सुन्दर पस्तुति हजुरको 🌿🌿💙💙 संसारकै सारा खुसी मिलोस् 🌿🌿💙💙 भगवान् को 🌿🌿💙💙 आशिष मिलोस् 🌿🌿💙💙 जिबन सदा 🌿🌿💙💙 सोचेको भन्दा 🌿🌿💙💙 पनि सुन्दर 🌿🌿💙💙 होस् हजुरले चालेका 🌿🌿💙💙 हरेक कदम कदम 🌿🌿💙💙 मा सफलता नै सफलता 🌿🌿💙💙 मिलोस् 🌿🌿💙💙 हजुरको जिबन सदा 🌿🌿💙💙 फुल सरि 🌿🌿💙💙 फुलि रहोस् नदी सरि 🌿🌿💙💙 लमकि रहोस् 🌿🌿💙💙 जिन्दगी आकाशको 🌿🌿💙💙 सुर्य चन्द्र झैं 🌿🌿💙 चम्किलो रहोस् 🌿🌿💙💙 हजुरले फुल खोज्दा 🌿🌿💙💙 बगैंचा मिलोस् 🌿🌿💙💙 ढुङ्गा खोज्दा 🌿🌿💙💙 देवता मिलोस् 🌿🌿💙💙 जिबन सदा 🌿🌿💙💙 सुखमय बनोस 🌿🌿💙💙 सफलता को 🌿🌿💙💙 शुभकामना छ। 🌿🌿💙
हो नि हजुर साँच्चै सोचेको जस्तो जिवन भई दिने हो भने कि दुखाउनु पर्ने थियो र यो मन,👌👌👌👍👍
2026-10-24 00:51:14
0
❤मुना💋कान्छि🇰🇼🇳🇵 :
@मेरो प्यारो मान्छे💋💋💋💋🇰🇼:जीवनमा अमुल्य उपहार त केही छैन म सङग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुरलाई मनै देखि सम्मान छ हजुरको ओठमा मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालो ओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन हजुरकाे सुन्दर भिडियाे लाई सफलताको अनगिन्ती शुभकामना
2026-10-23 14:06:49
0
To see more videos from user @bindas.kanxo58, please go to the Tikwm
homepage.