Mero sister in-law lai vag Lina paryo world record gardinxin 😂
2026-10-24 02:57:34
22
Deepak Chhetri 🇳🇵 to 🇭🇷 25 :
[Tears of joy]
2026-10-25 03:39:50
0
barshagurung1816 :
नेपाली केटीहरू मात्र होइन केटाहरू पनि Winner नै हुन्छन्। दुनियाँले के गर्यो, को कोसँग गयो, कसले के गर्यो, कसले के गर्दैछ कति चासो हुन्छ त यो नेपाली केटाहरुलाई पनि।😁😁
2026-10-23 16:04:47
77
Thakuri Shiva2 :
😂😂😂 kuro sahi ho
2026-10-24 09:38:55
0
Raju Khanal ⚽ :
yo video jasle banayo
21 top ko Salam hajur[Pray][Pray][Pray]
2026-10-24 04:54:09
0
दया थापा मगर :
मेरो छिमेकीलाई पनि सहभागीता गराईदिनुहोला 48 hours मात्र हैन 365days पुरा गर्छन☺️
2026-10-24 00:34:58
2
Babu Kaji Bidhan@ :
मेरो बुढी लाई पनि सामेल गर्नुपर्ने थियो नि यो कस्तो मुर्दार रहेछ आयोजक team फेरि सूचना टास्नु पर्थ्यो नि miss world जस्तै मेरो बुढीले miss world's कुरौटे miss रिस world's र miss सन्के world's हात पार्थिन नि कार्यक्रम सुरुहुनु पुर्ब हामीलाई नि जानकार गराउनु नसक्ने कस्तो झुत्रे आयोजक हरु होला यत्रो ठुलो मौका अवसर पुरस्कार र गुमाइछ्न मलाई फाइदा हुने रछ नि मेरी महारानीले हात पार्थिन नि यो बिजय त १००००००००%....👍👍😜😀😂🤣😃😃🤣😂😁I'm sorry la dear budhi😂🤣❤️🥰
2026-10-24 06:04:02
2
Who’s SuM-Man🗣️💵 :
The neighbors 😂😭
2026-10-24 05:42:07
0
prakriti@ :
हाम्रा छिमेकी दिदि हरु [Laugh approved]
2026-10-24 15:19:04
2
Srijana Gharti Magar💫 :
मेरा छिमेकी हरुलाई नि एक मौका दिनपर्यो😁
2026-10-24 07:36:03
5
Rajesh Tmg☸️🐎🐎 :
मेरो budi लाई पनि सहभागिता गारई दिनुहोला n😁😁😂
2026-10-24 22:49:16
0
💫 :
कुरा काटेरै भएपनि मेडल जित्छौ हामी महिलाहरु😂😂😂😂
2026-10-24 01:59:38
5
बोम्जन म्हे म्हे ल नाती🇳🇵 :
Nepal j ma पनि अगाडि 😆
2026-10-23 17:01:31
0
सरु Isu-aayan mom :
के यो सत्य हो कहा हुदैछ यस्तो कम्पिटेसम😳
2026-10-24 13:58:57
1
फुलकुमारि🦋🌸 :
लौन मेरो बुढालाई पनि सहभागिता गराईदिन पर्यो।🙏😂😂
2026-10-24 04:44:59
1
UDAYA S.BRO :
यो कुरा चाहि एकदम सत्य हो नेपाली को बानी यस्तै छ शहरमा त के भन्नु गाउँ घरमा सबभन्दा धेरै गर्ने भनेको नै अरुको कुरा काट्ने हो ।
2026-10-24 03:26:17
1
तारा :
कहाँ पाउछ न येस्तो भिदियो यो भाइ ले हास्दा हास्दा 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
2026-10-25 00:38:23
0
;^LIO^;I DO :
2026-10-25 06:24:20
0
Man kumar :
तेहि मात्र हो
2026-10-25 05:51:22
0
❤️🔥Still Blooming.🌼💥 :
2026-10-25 01:23:43
0
Maila Rai :
😂😂
2026-10-25 00:22:49
0
To see more videos from user @pshrestha9, please go to the Tikwm
homepage.