त्यो जमानामापनि राजा महेन्द्रले कसरी पुर्बपश्चिम् राजमार्ग बनाय होला जबकि अहिले साधनस्रोतले भरिपूर्ण हुँदा त दस किलोमीटर बातो र पुल बनाउन दस बर्ष लगाउछ्न ।
2026-10-24 04:23:58
22
Anup khadka :
Thank you king Mahendra for making us Nepali
2026-10-24 04:34:00
9
The power :
full movie herna pamna 🙏🏻
2026-10-24 05:14:50
0
SK निर्वाण :
एउटा सिनेमा मनोरञ्जन मात्रा होइन,यो एतिहास को एक फोटो एल्बम हो जस्ले बिगतको,जनजिवन,समाजको एना हो .जस्ले इतिहास किताब,पढ्न सकिन्छ,समाज बुज्न सह्योग गर्छ।
2026-10-24 05:17:49
9
दिलजले :
यस्तो गाडी पाेखरामा पनि २०४२/२०४५ सालमा कमल चित्र टाभल्स भनेर चलेकाे थियोे ।अगाडि टककाे टाउको जस्तो पछाडी यात्रु बस्ने ।