भस्टाचार हरू को भस्टाचार बन्द भयो तेई भएर आब सडक आन्दोलन गर्ने रे
2026-10-23 23:37:04
10
Shyam Gautam :
बालेन सरकार जिन्दाबाद
2026-10-24 02:55:16
3
Bishan Magar90 :
neta haru Lai pathaunu parxa agadi
2026-10-23 17:20:20
5
Shankar :
अब सम्पुर्ण देश तथा बिदेशमा बस्नुहुने नेपालिले बुझ्नु पर्ने छ ।यी भ्रष्टाचारि दलाल प्रचण्डे केपि र सेरेले गर्नलागेकाे अान्दोलनमा काेहि पनि सहभागी नबनाै र यि दलाल हरुलाई अब अाउने चुनाबमा जरैबाट पत्तासाफ पारि जेल काेच्नु पर्छ ।
2026-10-23 17:50:51
4
S.P. Sharma :
Bharstachar garna paunu paryo vanera ho aandolan
2026-10-23 16:34:51
5
Bhairav K.C :
प्रचण्ड जेलजाने डरले ।
2026-10-24 06:01:50
1
@gupta RN :
andolan ke ka lagi bhrashtachar garna
2026-10-24 04:21:29
1
Durga Shrestha :
जय बालेन
2026-10-24 04:21:58
1
Hangma🇬🇧बान्तावा :
यस्तो हावादरि आन्दोलनमा कोइ नजाउनु हुन बिनम्र आग्र्ह।तपाइहरुको घरमा छोरा छोरि टुहुरा नहुन,शृमति बिधुवा नहोस,बुडा भएका बा आमाको साहार नटुटोस तेसैले आ दोलनमा जानु अघि हजार बार आफ्नो परिवारलाइ फर्केर हेर्नुस । मर्ने भनेको तपाइ हामि गरिब निमुखा हो अनि हाम्रो लासमाथि टेकेर सिडि चड्छन केहिपाइन्न बरु सन्सार गुमाइन्छ
2026-10-24 05:20:30
1
kale :
good
2026-10-23 16:57:10
3
Gorkhali :
आन्दोलन किन के भ्रष्टचार गरेर खान पाइएन पाउनु पर्यो भनेर हो कि किन आन्दोलन ?
2026-10-24 04:26:25
1
Kara Wod :
धेरै राम्रो काम
2026-10-23 16:17:16
3
To see more videos from user @lakpa850, please go to the Tikwm
homepage.