haina ho unkle sano Huda kheri sarai nachnu vayo ki Kya ho
2026-10-24 15:24:46
2
jeeny magar :
कति राम्रो प्रसतूति हजुर को 🙏🙏🙏🙏❤️❤️
2026-10-27 00:51:01
1
Sandhya🌷 :
भिडियो लाइ कुन सब्दले बयान गरु म जति बयान गरे पनि कम मै हुन्छ ❤ छोटो समयमा लामो सम्झना संगै सौगात बोकि हजुर को अमुल्य समय मा बनाउनु भएको यति सुन्दर भिडियो सम्म आइपुग्न अलि ढिलो भए छु बिर्सिएछ नभन्नुस् है ब्रदर 🙏 हजुर को हरेक दिन शुभ रहोस् जिबन फुल जस्तै फुलिरहोस् 🌹 हिमाल जस्तै अटल रहोस् जिबन नदी झै लमकिरहोस जिबन काडाँ नबिजोस गोडामा बादल नलागोस मुहार मा हजुर को हरेक मोडमा सफलता को अनगिन्ती शुभकामना छ हजुर ❤️❤️🙏🙏
2026-10-27 02:52:07
1
Solti सोल्टिनीसपोर्टर :
🙏हजुर साथी कति सुन्दर भिडियो हजुर करोडौं को खुशी मिलोस् भगवान बाट सधैं आशिष वार्द मिलोस् हजुर को सुन्दर जीवन सोचेको भन्दा पनि सुन्दर होस् हजुर ले चालेका हरेक कदम हरेक पाइलामा सफलता नै सफलता मीलोस मनमा ओठमा सधैं मुस्कान होस् जिन्दगी को सारा संसार कै माया मिलोस् अझै सफलताको अनगिन्ति सुभकामना छ
2026-10-24 10:02:50
2
Padam Bilasee :
उमेर ढल्केर के भोर हाम्रो लोकभाका लोक नृत्य सधै जिवन्त बनाउने महान कलाधनी हामी सगै हुनुहुन्छ।वहालाई हार्दिक सम्मान 🙏🌹🙏🌹
2026-10-24 07:05:58
2
🤗💞🌺🖤ईलामेलि🖤 💞🌺 :
@🤗💞🌺🖤ईलामेलि🖤 💞🌺:हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस❤ संर्घष रहेछ मान्छेकाे जिन्दगी💐 बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस❤ त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस❤❤ अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस🥀🥀 खुसी को जिबन खुसीले भरीयोस ❤❤यही छ सुभ कामना tiktok मार्फत जोडियको यो हाम्रो नाता सदा सदा रहीरहोस 🙏❤️हजुर लाई 🙏सफलताको 🙏शुभकामना🙏🙏
2026-10-26 12:53:05
2
Dêë Pèñ Drã ræ :
la hai
2026-10-27 14:24:18
0
shanta yamphu :
2026-10-27 15:37:06
0
Prash :
ndhsjw1fzbxgek
2026-10-25 15:26:31
1
हामी सिधै उल्लाबारीबाट 2 :
wow so nice 👍
2026-10-27 12:49:13
0
🇳🇵🇦🇪 Ambika प्यारी1 :
आहा अर्गानिक डान्स हजुर को 🙏🙏
2026-10-23 23:46:45
1
Kala Rai :
नाईस भिडियाे
2026-10-24 11:17:48
1
Indra Budhathoki ❤️🇳🇵 :
awesome
2026-10-27 00:17:53
0
raj Kumari Nembang 899 :
2026-10-27 11:52:52
0
MILAN:Ⓜ️♣️🧿 :
@MILAN:Ⓜ️♣️🧿:सधै हजुरलाई सुखको आभास
होस दु:खको अनुभुती कहिल्यै
नहोस हजुरको सुन्दर जिन्दगीमा
कसैको नजर नलागोस भगवानले
सधैंभरी साथ दिउन सफलताले सगरमाथाको उच्च सिखर चुमोस हजूर ले सोचेको भन्दा पनी सुन्दर होस हजूर कों जीवन सदा सुखमय बनोस हजूर लाई सफलता को लाखौलाख सुभकामना हजूर अटूट माया र उच्च सम्मान@MILAN:Ⓜ️♣️🧿:हजुरको कति सुन्दर भिडियो सफलता नै सफलता मिलोस् जिबनका हरेक पानाहरु खुसीलेभरियोस् जोस जाँगर ले दिनहरु बित्दै जाहोस् सपना पुरा हुदै जाहोस् सोच्चे भन्दा बढि होस् सधै प्रगति हुदै जाहोस् ओठमा हाँसो होस् आँखामा आँसु नहोस् सबै को साथ सपोर्ट मिलोस् सधै खुसीयाली छाइरहोस् जिबनमा हरेक दिन शुभ बनोस् हरेक समय सफल होस् कसैको माया को कमी नहोस् सबै को माया होस् करोडौंको खुशी मिलोस् अझै पनि अनगिन्ती शुभकामना छ हजुर🙏🙏
2026-10-27 11:28:33
0
ओपना देवान :
super dance kaka 👌👌🙏🙏🙏🙏💃💃
2026-10-27 01:20:31
0
indira basnet :
wow nice
2026-10-27 05:15:37
0
Bimala lumbu :
super 🙏🙏🙏🙏
2026-10-23 22:47:41
0
To see more videos from user @madanraimadan, please go to the Tikwm
homepage.