त्यही खानलाइ नै खारेज गर्नुपर्छ र आनि छोइङ डोलमालाइ लुम्बिनी बिकाश कोशको अध्यक्ष बनाउँनुपर्छ
2026-10-24 03:22:53
189
🌻🌻🌻 :
Name ta akram khan vanesi yo kun jaat hora nepal ko
2026-10-24 03:30:55
7
NG_093 (पर्वते) :
खान लाइ नै खारेज गर्न जरुरी छ।
2026-10-24 04:06:43
37
JPT.COM TMG DG.MY HEART YES.4 :
खानलाई हदैसम्मको कारबाही गर्नुपर्छ।
2026-10-24 05:30:45
38
Asni Lama :
खान कसरी अध्यक्ष भयो उहाँको धर्म संस्कार अलग छन् रीतिरिवाज अलग छन् भने लुम्बिनी विकास कोषको अध्यक्ष मा कसरी नियुक्ति भयो यसलाई नै त्यो पदबाट हटाउनु पर्छ ।अनि बल्ल थाह हुन्छ।
2026-10-24 05:49:11
29
Dilu Gurung3183 :
खानलाई खारेज गरी अधक्ष्यमा आनिलाई नियुक्ति गर्नुपर्छ सरकार 🙏
2026-10-24 05:21:03
15
Dev Lama :
हैट, लुम्बिनीमा खान पो?
2026-10-24 02:55:16
36
Karki Dr :
किन एक्लै एक्लै खाउ भनेर होला आन्दोलन गर्ने भनेको🤔🤔
2026-10-24 02:15:03
43
Chiring Tamang :
आभ हामि जनता ले सहयोग गर्नु पर्छ आनि छोइङ डोल्मा लाई
2026-10-24 03:33:29
14
bina pun :
अकरम खान लाई हटाई आनि लाई अध्यक्ष बनाउनुपर्छ
2026-10-24 08:38:12
9
Chandra Dev Chudal :
सरकारकाे निर्णय नमान्ने लाई बरखास्त गरि आनिलाई अधक्ष्य वनाउ
2026-10-24 07:20:42
6
shrestha me 596 :
खान लाइ नै हटाउनु पर्छ,,
2026-10-24 15:14:31
1
Ram :
आन्दोलन कस्ले गर्ने रे 😂😂😂😂😂
2026-10-24 03:33:39
6
Bharat Parajuli :
यस्तो त छ खान लुम्बिनी बचाउ को अध्यक्ष अनि बच्छ लुबिनि
2026-10-24 03:52:16
7
baburajbajrachary :
आन्दोलन गर्ने धम्की अब अति भयो।
2026-10-24 03:26:45
5
sarka_gomja :
खानले खानेबो लुम्बिनी
2026-10-24 02:42:59
6
Surendra Thapa :
आक्रम खान लुम्बिनी बचाउ अभियान रे यो अलि सुहाएन ।
2026-10-25 03:27:07
1
@Mailo🇳🇵❤️🙏 :
अक्राम खान कसरि अचम्म छ हेर नेपाल मा
लुम्बिनी मा खान अध्यक्ष एस्तो पनि हुन्छ
2026-10-24 03:59:10
4
Bhadra 859 Chhetri :
त्यही खानलाइ नै खारेज गर्नुपर्छ र आनि छोइङ डोलमालाइ लुम्बिनी बिकाश कोशको अध्यक्ष बनाउँनुपर्छ
2026-10-24 07:19:03
3
✨ :
khan is also not nepali .
2026-10-24 12:41:46
2
sujan mini Vlog :
लुम्बीनी बिकास कोष मा यो खान कसरी आयो ?
2026-10-25 02:13:19
1
dawasagar :
Khan को हो
2026-10-24 10:11:40
1
madansubedi897 :
स्थानीय योग्य सक्षम पनि हुनु पर्यो ,सरकारले छानेको योग्य मान्छेलाई काम गर्न नदिने भन्ने कुरा अराजक र नालायक पनि हो ,स्थानीयको मात्रै पेवा होइन लुम्बिनी ,
2026-10-24 03:21:47
2
To see more videos from user @dilsaud072, please go to the Tikwm
homepage.