@prabesh.rai711: हर्कले नक्कली माओवादी भएर चन्दा आतंक मच्चाउदा वासियलले तीनकुने रम फ्याक्ट्रीमा लगेरर कुट्दा खुट्टा समाएर हर्कले बचाउ भनेपछि पत्रकार जनकऋषि राईले बचाउनु भएको हो । ईन्द्र लामा link : Thumki Online Tv #thumki#online#tv
रामराम प्रती युनिट 45 त्योपनी पानीको हाम्रोतिरत 10 रुपिया प्रती युनिट छत पानीको त बुटवल सैनामैना मा
2026-10-24 05:26:59
7
Renuka Rai :
bichara enaru KO jindagi
2026-10-24 07:10:44
2
Parbata Rai :
jay mato 💪 🇳🇵 ♥️
2026-10-24 06:07:30
4
Laxme Adhikari :
100% सहि
2026-10-24 06:56:50
1
Dev Limbu :
इन्द्र लामाजी, हर्क साम्पाङको पुरानो घटनाको कथा सुनाएर उहाँलाई बदनाम गर्न खोज्नुअघि एउटा कुरा बुझ्नुस्—आरोप लगाउँदैमा कोही अपराधी हुँदैन, अनि एउटै कुरा सय पटक दोहोर्याउँदैमा झुट पनि सत्य हुँदैन।
तपाईंको दाबीअनुसार हर्क साम्पाङ नक्कली माओवादी बनेर चन्दा उठाउँदै हिँड्नुभएको थियो, वाइसीएलले समातेर कुट्यो र उहाँले खुट्टा समातेर बचाउन बिन्ती गर्नुभयो रे! ल, तपाईंले यति गम्भीर आरोप लगाउनुभएको छ भने प्रमाण कहाँ छ? घटनाको मिति, प्रत्यक्षदर्शी र विश्वसनीय प्रमाण प्रस्तुत गर्नुस्। कसले के भन्यो भन्ने आधारमा कसैको चरित्र हत्या गर्नु जिम्मेवार व्यवहार होइन।
पत्रकार जनकऋषि राईले बचाउनुभएको भन्ने कुरा पनि प्रमाणित तथ्य हो भने त्यसको विश्वसनीय स्रोत देखाउनुस्। प्रमाणबिना कसैको नाम जोडेर कथा सुनाउँदैमा त्यो इतिहास बन्दैन।
हर्क साम्पाङको विरोध गर्न पाइन्छ, तर विरोधका नाममा अप्रमाणित आरोपलाई सत्य बनाएर प्रस्तुत गर्न पाइँदैन। उहाँका विचार, नीति र काममा प्रश्न उठाउनुस्; तथ्यसहित आलोचना गर्नुस्। तर पुरानो घटनाको अपुष्ट कथालाई हतियार बनाएर चरित्रमाथि प्रहार गर्नु निष्पक्ष आलोचना होइन।
अर्को कुरा, कुनै व्यक्तिको विगतमा गल्ती प्रमाणित भए पनि त्यसको मूल्याङ्कन प्रमाणका आधारमा हुनुपर्छ। र गल्ती प्रमाणित नभएसम्म आरोपकै भरमा दोषी ठहर गर्न मिल्दैन।
इन्द्र लामाजी, तपाईंलाई हर्क साम्पाङ मन पर्दैन भने मन नपर्नुहोस्, तर मन नपरेकै कारण आरोपलाई प्रमाण र हल्लालाई इतिहास नबनाउनुस्।
अब गाली होइन, प्रमाणसहित बहस गर्नुस्। तपाईंको आरोप सही छ भने प्रमाणले पुष्टि गरोस्; गलत छ भने जनताले तथ्य बुझून्। लोकतन्त्रमा कसैलाई देवता बनाउन आवश्यक छैन, तर कसैलाई प्रमाणबिना अपराधी बनाउने अधिकार पनि छैन!
2026-10-24 06:37:03
1
Nabin Rai :
haahahhahah yo manxe haru
2026-10-24 06:41:37
1
MTM❣️❣️❣️ :
यो कुरा चाहिँ सहि नै होला जस्तो लाग्यो है।
2026-10-24 05:37:33
1
काजी~까지 🧿🌷 :
Jay harka sampang
2026-10-24 06:55:38
1
dipa :
Dharane haru bolta kho satte kura
2026-10-24 08:32:04
0
Mina Ingnam :
हावा गफ
2026-10-24 05:46:49
0
👹Beejaylama💀☠️ :
2026-10-24 05:08:19
0
Prem Gurung :
hoit
2026-10-24 08:23:12
0
chamling :
jay mato
2026-10-24 08:33:06
0
Raj magar :
ho ho
2026-10-24 08:20:49
0
nir chamling :
यो भाइ ले जे बोलो 100% सहि बोले को हो पत्याउनु न पत्याउनु आफू हरु मा भर पर्छ ! यो कुरा हुनु चाहिँ हो है कति कुटपिट भयो यो चाहिँ यकिन भएन
2026-10-24 06:19:35
6
ganga :
👍👍👍👍
2026-10-24 07:48:10
0
Pabitra Lawti Subba :
: Jay harka sampang
2026-10-24 08:16:08
0
eve :
गफ होइन, काम गरेर देखाऊ। जलन होइन, योगदान गरेर देखाऊ। आरोप होइन, जिम्मेवारी पूरा गरेर देखाऊ।
2026-10-24 08:41:11
0
Ram Bayung :
Jay mato jay Dharan 🙏🙏🙏🙏 jay Harka sampang
2026-10-24 06:30:52
0
parinita47 :
sahi kura 👍👍👍👍
2026-10-24 07:50:51
0
KUNSANG GRG "🇫🇷" :
नेतामा हुनु पर्ने गुण भन्दा एउटा राम्रो अभियन्ता को गुण बढी छ हर्क साम्पाङ भित्र..
2026-10-24 05:16:08
0
To see more videos from user @prabesh.rai711, please go to the Tikwm
homepage.