चरिले गुँडलाई भुल्छ होला ढुङ्गाले बगरलाई भुल्छ होला तर यी आँखाले यहॅाको यति राम्रो भिडियो हेर्न कहिल्यै नि भुल्ने छैन जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुर जस्तो असल साथी चाहिन्छ थाहा छैन दुई दिनको जिन्दगी भेट होला नहोला सॅधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस मनै देखि हजुर लाई लाखौ करोडौंको शुभकामना🙏🫶🫶🫶🫡🫶[Red heart][Red heart][Red heart]