@bhupendrabudha85: नेपालको अर्थमन्त्रि डा. स्वर्णिम वाग्ले भारतको नया दिल्लिमा बसेर भारतको बिरोध गरेर राष्ट्रवादी बन्ने दिन गए भन्छन। नेपाल देशको प्रधानमन्त्री बालेन्द्र शाह संसदको बैठकमा उभिएर नेपाले पनि भारतको भुमि मिचेको छ भन्छन। राष्ट्रिय स्वतन्त्र दलका सभापति नख्खु कारागारमा हुदा भारतको तिर्थ भर्मन जाने भाकल गरेको थिए भन्छन । इ माथिका सबै भनाईहरु अहिले दुइतिहायी नजिकैको सरकारको नेत्रित्व गरिरहनु भएका रा स्व पा बरिस्ठ नेताहरुको हो। अब हामी नेपाली नागरिकहरुले कुन चाहि दलको नेतालाई राष्ट्रवादी मानि दिनुपर्ने हो? हुन त यहाँ जसले जे बोल्दा पनि तालि बजाउने र जयजयकार गर्ने नेपाली नागरिक छदैछन !

Bhupendra Budha& MB
Bhupendra Budha& MB
Open In TikTok:
Region: MY
Saturday 24 October 2026 07:53:08 GMT
2608
54
0
7

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @bhupendrabudha85, please go to the Tikwm homepage.

Other Videos


About