@🇸🇦🇳🇵जगजिबन बाबु🇳🇵🇸🇦::❤️❤️♥️♥️मुस्कान ले हजारौं पिडा लुकाइदिनछ यति राम्रो मान्छेको भिडियोले सबै को मन भुलाइ दिन्छ साथै मिठो संगित को साथमा सुन्दरता ले भरिएको उत्कृष्ट प्रस्तुती लाई सबैको मन मनमुटुमा बस्न सफल होस् आोठमा सधैं मुस्कान छाईरहोस कहिल्यै कसैको मायाको कमि नहोस् सगरमाथाको सिखर चुम्न पुगोस् चाहेका हरेक सपना पूरा होस् यहिछ मेरेा तर्फबाट शुभकामना हजुरलाई सफलता को अनगिन्ती सुभकामना छ♥️♥️❤️