प्रचण्ड को नातागोता लाई फाइदा भयो अरुलाइ किन चाहियो
2026-10-25 03:57:33
0
Biswakarma Bishnu 833 :
सहि विश्लेषण
2026-10-25 00:59:44
0
santosi :
Right
2026-10-25 02:52:14
0
ShreeKaliMa_09 :
कस्तो सहि आवाज उठाइसो हजुरले यो सुन्दा यक्छिन घर नबसी समाज सेवा मा हिन्न मन जागो 🙏🙏🙏🙏💐💐💐🙏🙏
2026-10-25 03:32:45
0
Jeevan sindhuli :
यो सहि तर्क गर्नु भो।❤️
2026-10-25 03:06:54
0
Netra Devkota :
सहि कुरा
2026-10-25 02:59:30
0
Nabin Darnal,/ :
लाल सलाम
2026-10-25 00:36:33
0
Ayodhya Pathak :
yess
2026-10-25 00:24:42
0
Gskafle :
के गर्ने हो त गरे हुन्छ नि
2026-10-24 23:24:58
0
Aasha thakuri :
Ho
2026-10-24 22:55:45
0
Sohan Dhami :
प्रचण्ड को नातागोता लाई फाइदा भयो अरुलाइ किन चाहियो
2026-10-24 20:07:14
0
prakashbishowkarma🇳🇵 :
फेरि प्रचण्ड ले हामिलाई साथ दिनु भनेर आन्दोलन गर्दैछन!! सरकार ढाल्न को लागि
2026-10-24 20:42:52
0
mr.sushil :
झुट र कुन्ठित पछौटे पनि हो
महिला मात्र पिडित छ यो देसमा ?
बिखन्डन को नाराले डिभोर्स गरे साराले
जुन देसमा कमनिसट नामको आतङबादि सिदान्त लागु हुनछ तयागाको गरिब प्रयोग हुन्छन घरटोल समाज लागायत राजय फुटेकाछन जसतै १ कोरिया २ भेतनाम ३ भोभियत सङघ रसिया ४ चिन लागायत कैयु देस छन
सिसा फुटायझै फुटाय
कसैगरेपनि जोडिदैन
यस्ता आतङकबादि हत्यारा आयातित सिदान्त नेपालमा लागु हुनृ सकदैन सदाको लागि बिदा गरौ
जुन देसमा ढुङगा ढुङगा भगवान र थुमका थुमका मा सोरग भएको देस आज मसानघाट बनायौ नागरिकहरु पल पल डराइ डराइ बाच्नु परने ?
पलपलमरनु परने !
तिमि कुख्यात हरुभनदा राजा माहान रहेछन
2026-10-24 22:37:17
2
Apple User327478 :
😄Aruko lahai ra jhuto kurama lagera mitho boli ma fasera jhan life sakeuni
2026-10-25 03:51:55
0
Hukum Bahadur :
नेपालवाट कम्युनिष्ट हरु लोपोन्मुख त्यसै भएका होइनन्
2026-10-25 01:55:24
0
प्रेm❣️❣️❣️ :
अनी प्रचण्ड ले त हामीले पिछडिएको वर्ग समुह, महिला , पीडित वर्ग को हक हित को लागि लडेर ल्याएको उपलब्धि हो यस कुरामा हामी धेरै नै फडको मारेका छौं धेरै उपलब्धि भएका छन् भन्दै छन् त कुरो के हो😂😂😂
2026-10-25 01:49:42
0
MP PAUDEL :
सिस्टरले भनेको कुरालाई पुनरावृत्ति गर्न फेरि आह्वान गर्दैछन् जाने हो?
2026-10-25 01:16:47
0
birshah :
भावनाले मात्र के गर्नु प्रकृतिले नै विभेद गरेको छ स्वास्नी तलै लोग्ने माथी नै हुनु पर्ने !
2026-10-25 01:03:33
0
To see more videos from user @thahayatra, please go to the Tikwm
homepage.