@_23falgun_7march_: पार्टनर हुँ म तिम्रो, यति त बुझ्ने कोसिस गर न। ❤️🥺 म कुन कुरामा रिसाउँछु, कुन कुराले खुसी हुन्छु, अनि कुन कुराले मेरो मन दुख्छ भनेर बुझ्ने प्रयास गर। मलाई सधैँ माया गर्छु भन्नुभन्दा पनि, मेरो मन बुझिदिने तिम्रो साथ चाहिएको हो। किनकि म तिमीसँग झगडा गर्न होइन, तिम्रो मायामा खुसी भएर बाँच्न चाहन्छु। ❤️🩹#foryoupage