@mgr_steven17: #tension :नेपाल सिनियर टोलीका सदस्यहरुले NPL सिजन ३ का अन्तिम केही खेलहरु गुमाउने खतरा ! एसिया कप राइजिङ स्टार्स कतारमा हुने भएको छ। यो प्रतियोगिता यही नोभेम्बर १९ बाट नोभेम्बर २९ सम्म हुने भएको छ। एसियाली क्रिकेट काउन्सिलले नेपाललाई समूह बी मा राखेर सार्वजनिक गरेको उक्त फिक्स्चर अनुसार नेपालको पहिलो खेल भारत ए विरुद्ध मंसिर ४ गते हुनेछ । अर्का तर्फ त्यस समय नेपाल प्रिमियर लिग सिजन ३ का खेलहरु उत्कर्षमा पुग्दै गरेका हुनेछन । राष्ट्रिय दायित्व पूरा गर्न हाम्रा खेलाडीहरु कतार जानुपर्ने भएमा NPL को फाइनल खेलहरु कसरी सही तरिकाले होलान् भन्ने चिन्ताले सबैलाई सताएको छ । कि त NPL का रिजर्व डेहरु कटाएर फाइनललाई अगाडि तान्नु पर्ने हुन्छ, कि त एक खेल मात्र हुने दिनहरु मध्ये केही दिनहरुमा २ खेल गराउनु पर्ने हुन्छ, कि त जे होला होला भनेर राष्ट्रिय खेलाडीहरुलाई पठाउनुपर्ने हुन्छ । कुन उपाय अपनाउनुपर्ला क्यानले ? #cricketmitra #cricketassociationofnepal #CricketNepal #can

🎀 ALL SPORT ♾️
🎀 ALL SPORT ♾️
Open In TikTok:
Region: NP
Saturday 24 October 2026 13:24:40 GMT
18641
834
7
5

Music

Download

Comments

lotus.kamal8
Lotus kamal :
2games in a day
2026-10-24 15:20:49
1
dambarbohara089
dambarbohara923 :
फाइल बाट आउट भयको टोली बाट मिलाएर पठाउने ब्यवस्था गर्दा कस्तो होला
2026-10-24 19:48:34
0
user63913241444717
parkash1988 :
बरु एक दिनमा दुई खेल गर्नुपर्छ
2026-10-24 15:49:10
0
sujan.kc445
Sujan Kc :
🥰🥰🥰
2026-10-24 14:59:44
1
mgr_chiring0
Ma🅖arRyy.!!💝 :
💗
2026-10-24 14:16:10
0
biraj.king.05
Biraj king 05 :
❤️❤️❤️
2026-10-24 13:34:19
0
ramubohara15
bohara👍️ji 😘🙏😘 :
[Crying][Crying][Crying]
2026-10-24 15:39:45
0
To see more videos from user @mgr_steven17, please go to the Tikwm homepage.

Other Videos


About