@sunitabk999: नमस्कार सम्पुर्ण मा 🙏🏻❤️म सुनिता कामी बाग्लुङ बाट ,the voice of nepal जस्तो प्रतिष्ठित मञ्च मा मेरो आफ्नो प्रस्तुति राख्न पाउँदा धेरै खुशी छु😍 ,यहाँ सम्म आइपुग्नु नै मेरो लागि ठुलो आवस हो।आउँदो दिन हरु मा यो भन्दा पनि आझै राम्रो मेहनत गर्ने छु ,र आफुलाई निखार्दै अगाडि बढ्ने छु ।कृपया तपाईंहरुलाइ जस्तो लाग्छ मालाई त्यस्तै प्रतीकृया दिएर हौसला बढाइ दिनुहोला❤️❤️ यो अवस दिनु भएको मा the voice of Nepal परिवार प्रति आभार व्याक्त गर्दछु ।#thevoiceofnepal #teamnareen❤️🙏🏻#thevoiceofnepalseason8
waooooooo so super nice voice👍️👍️👍️👍️👌👌👌👌👌❤️❤️❤️❤️
2026-10-26 03:55:01
1
nabin dadel :
आफ्नो जात लाई प्रष्ट देखाउन सक्ने बहिनी तिमी महान हो आज तिम्रो प्रस्तुति ले म दलित हु भन्ने मा गर्व गर्छु हामी पनि केही गर्न सक्छौ है हामी पनि कोहि भन्दा कम छैनम भन्ने प्रमाण होऔ तिमि
2026-10-25 14:48:34
6
🇪🇺Basanta Lamichhane💎💦✍️ :
सफलताको भब्य शुभकामना प्यारी बैनि[Bow heart]
2026-10-25 03:38:53
8
SumitDarnal🇳🇵 :
हजुरको स्वर एकदमै राम्रो छ 🎶❤️आज अलि आत्तिनुभए जस्तो लाग्यो, आगामी दिनहरूका लागि धेरै धेरै शुभकामना! 🎤🌹
2026-10-24 19:25:16
6
Krishna Kumar Rai :
निकै राम्रो प्रस्तुति बैनिको
2026-10-25 05:49:21
4
༘⋆ᥫ᭡.⋆.Saw 𐙚 Boo˚𝄞⨾𓍢ִ໋ :
Best wishes diju❤️💐
2026-10-25 01:27:50
4
Prem Dhungana🇳🇵🇵🇹🇪🇺🇳🇵 :
congratulation
2026-10-25 03:16:01
0
dilipgauchan12345 :
angel voice
2026-10-25 02:11:33
3
kilo sera :
मरो गाउले बहिनीले यति राम्रो गायको सुनेर खुसी लाग्यो अझै प्रगति गर्दै जानू शुभकामना 🙏
2026-10-25 04:48:52
2
Ms.N🦋 :
सरस्वती कै बास रहेछ बहिनी तिमी मा त यति सानो उमेरमा यत्तिको निखारिएको स्वर।❤️❤️
2026-10-25 16:23:02
2
Raj Malla :
same couch Milan newar voice
2026-10-24 22:06:04
1
स्मृति रामदाम❣️ :
Sunita DD congratulations 🎉[Heartwarming]so happy to see you in voice of Nepal stage[Red heart]
2026-10-25 03:20:58
0
Thamman ❤️🔥💌 :
बधाई छ ❤️❤️
2026-10-25 05:05:32
1
Tyson :
ल।बधाई छ दिदी 🙇♂️
2026-10-25 07:47:31
1
𝘿𝙞_𝙉𝙀_𝙎𝙝_🧿❤️🩹 :
keep it up 💪🏻
2026-10-25 02:05:17
1
Om Sunar Sagar :
dami x bainee Pragati hodai jawas
2026-10-24 20:28:47
0
Arjun puri :
😳😳😳😳😳16
2026-10-26 01:59:45
1
༒☬𝓡𝓪𝓳☬༒ :
सारै मीठो गाउनु भयो दिदी 👌मैले त हजुर लाइ पहिला देखि नै tiktok मा हेर्ने गर्थे । आज voice मा देखदा कस्तो सक बुआको। anyway beautiful voice best up luck दिदी हजुर लाई 🙏🙏🙏
2026-10-24 22:18:51
3
꧁'Mr༒•Rσƈƙ MαԦҽɳԃɾα•༒꧂🇳🇵🇰🇼 :
सफलताको धेरै धेरै शुभकामना हजुरलाई 💐💐💐🙏
2026-10-25 09:05:20
1
To see more videos from user @sunitabk999, please go to the Tikwm
homepage.