@sanjay.chamling33: बिनाँयो बाजा को बारेमा हजुर हरु लाई के कति जानकारि छ? आज भन्दा अगाडि मैले कहिले पनि यस बाजा को बारे गहिरिएर अध्ययन गरिन र चासो पनि थिएन तर आज आफ्नै घार मा आफ्नै आँमा ले यस बाजा को मनै छुने भाका सुनाउदै यस बारे जाने जति जानकारी गराउदै गर्दा भालें बिनायोँ र पोथीं बिनायोँ दुई फरक किसिम का हुन्छन र फरक फरक बिषेश्ता हुन्छ भन्ने कुरा सुने र मलाई यस बाजाको बारे अझ धेरै बुझ्न इच्छा जाग्यो यदि जो कोहि यसबारे विज्ञ हुनुहुन्छ भने कृपया पूर्ण जानकारी गराईदिन हुन अनुरोध गर्दछु धन्यवाद ! 🙏🏻 #binayo #बिनाँयो #creatorsearchinsights #tiktokviralcontentcreationstrategies #motivation