@तनहुँङ्गे सोल्टी tak🫀🇦🇪:आहा❤️अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालोओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जस्तो लाग्छ हजुर अनगिन्ती माया र हर पल को मिठो समझना सदै रैरहोस हजुर मिस अझै धेरै शुभकामना 💗छ मिस हजुर लाई ❤️🙏🙏🙏🙏🙏❤️