:साच्चै जति शब्द लेखे पनि कमै हुन्छ साच्चिकै हजुरको भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटकबाट जोडिएको नाता निकै प्यारो हुदो रहेछ !हजुरलाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो, जहाँ दुख सुख बिसाउने चौतारी रहेछ।