सुन्दर रहेछ तिम्रो मुहार म दुःखीले चिन्न सकिन अमुल्य रहेछ तिम्रो माया म गरिबले किन्न सकिन माया 💸😔
2026-10-29 12:30:41
0
हाडिघोप्टे🧗♀️⚽️⚽️⚽️(angkami) :
अरूलाई भन्दा बडि माया अरुलाइ गर्दा एस्तै हुन्ने रछ म पनि धेरै चोट खाएर अब आफु बहेक अरूलाई माया गर्दिन 🥺
2026-10-26 15:00:50
0
Binod Bhujel :
उसलाई म बोझ थिय अहिले खुसी होलानी
मैले गर्दा उस्को जीवन बर्बाद भको थ्यो होला😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-10-26 02:32:24
0
😢❤️🩹NILIMA THAPA MAGAR 💔😢 :
😥
2026-10-25 23:49:09
0
🫶 :
🥺
2026-10-25 20:56:47
0
Tmg sonika :
😭😭😭😭😭😭😭
2026-10-28 00:51:03
0
Kanxo🕉️💝 :
जिद्दी यति छु, मन परेपछि पर्यो,पर्यो!अनि घमण्डी यति छु मन मरे पछि मर्यो, मर्यो 😏😏
2026-10-25 11:37:08
2
💕Priskila💕 :
हासो, आँसु, माया, विश्वास, धोका र सम्झना—सबै कुरा समेटिएको खेल हो जिन्दगी। यहाँ कोही आफ्नै भएर पनि पराई बन्छन्, त कोही पराई भएर पनि मुटुको नजिक हुन्छन्। समयले धेरै कुरा सिकाउँछ, साथी, तर मनले चाहेको सबै कुरा कहाँ पाइन्छ र? कहिलेकाहीँ हाँसेर पीडा लुकाउनुपर्छ, अनि आफ्नै मनलाई सम्झाएर अगाडि बढ्नुपर्छ
2026-10-25 23:50:49
1
。)ノ♥︎Ꮝ𐒀ႱႱᎽ💫💘 𐒛𐒜ᏋᏋ𐒐❧❥❥💘 :
@Ha री sha र na 😥💔💔💔
2026-10-29 10:31:38
0
☠️काले 💔म 🪫 :
💕💕💕
2026-10-29 12:52:32
0
nuwakotakarmatheeng :
🙏🙏🙏
2026-10-25 02:27:04
0
To see more videos from user @raidipu1, please go to the Tikwm
homepage.