आहा कति सुन्दर प्रस्तुति भिडियो हजुरको खै कुन शब्दले बयान गरौं हजुरको यति सुन्दर कला प्रतिभा लाई मनैदेखि उच्च सम्मान गर्दै आगामी दिनहरूमा पनि यस्तै यस्तै सुन्दर कला प्रतिभा देख्न पाइयोस् भन्दै छोटो जीवनको लामो सम्झना साथै अटुट मायाको सौगात बोकेर हजुरको यति सुन्दर प्रस्तुति भिडियो सम्म आएको छु हजुरलाई सधैँ सफलताको लाखौं करोडौंको शब्दले शुभकामना छ हजुरलाई सधैं 🙏💞🙏💞🙏