@guerojandroofial: "No están listos para lo que se viene... guarda este video 🤫⏳ #misterio #próximamente #parati #fyp #secretos

Güero Jandro oficial
Güero Jandro oficial
Open In TikTok:
Region: MX
Sunday 25 October 2026 06:39:40 GMT
193
12
3
3

Music

Download

Comments

alejandromj2
Alejandro Mora :
que seraaa ????
2026-10-25 19:23:18
1
alejandromj2
Alejandro Mora :
🔥🔥🔥
2026-10-25 19:23:01
1
alejandromj2
Alejandro Mora :
💯
2026-10-25 19:23:28
1
To see more videos from user @guerojandroofial, please go to the Tikwm homepage.

Other Videos

हार्दिक धन्यवाद तथा मिठो सम्झना!  ऐतिहासिक बखडी मेला–२०८३ मा मलाई सम्झेर आमन्त्रण गर्नुहुने आयोजक पुण्डेश्वरी टोल विकास समिति, प्युठान नगरपालिका–७, पुण्यखोला परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यसैगरी, मेला अवधिभर आत्मीयताका साथ सहजीकरण गर्नुहुने मेरा प्यारा दाजुहरू प्यार अलि खान र विनायक थापाप्रति विशेष धन्यवाद तथा सम्मान व्यक्त गर्दछु। यहाँहरूको माया, सद्भाव र आत्मीयता सधैँ स्मरणीय रहनेछ।  साथै, मेलालाई भव्य र उल्लासमय बनाउन उपस्थित भई माया, साथ र हौसला प्रदान गर्नुहुने सम्पूर्ण भगवान्रूपी दर्शक महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु।  यहाँहरूबाट प्राप्त माया, सम्मान र साथ नै मेरा लागि सबैभन्दा ठूलो प्रेरणा हो। आगामी दिनमा पनि यस्तै माया, सद्भाव र आत्मीयता पाइरहने अपेक्षा गर्दछु। माया, सम्मान र सम्झनाका लागि सबैमा मुरीमुरी धन्यवाद!

About