धादिङ बाट है म को को छ धादिङ बाट किसान हरु[Heartwarming][Vergüenza]
2026-10-25 12:53:32
1
अभागी खप्पर :
बिस्वास नलागेको कारण एफ एम रेडियो सुन्ने गर्छु 8कि 12
2026-10-25 14:32:16
1
रुक्मिणी के सी :
रक्षा गर्नु होस् 😇😇 भगवान 🙏🙏
2026-10-25 13:14:01
1
Bimala Shrestha5833 :
भगबान भराेसा के के हुनि हाे
2026-10-25 13:14:41
2
Banu lama :
यस्तो भएपछि किसानहरुको के काम भयो र?असारमा रोपाइँ गरुम भने खडेरी जाने।बल्ल बल्ल दुख गरेर रोपाइँ गर्यो बाली टिप्ने बेलामा झररे😳😳
2026-10-25 12:27:49
2
Chandra Kala Karki :
sunsari🙏
2026-10-25 12:52:55
1
SUNDAR :
हावा गफ
2026-10-25 14:15:45
0
Gyan bahadur :
हामि लाई सजग बनायकोमा हजुर लाई धन्यवाद.
2026-10-25 11:27:19
1
nilkumartamang2 :
नापियो
2026-10-25 12:46:29
0
Raj Dhiktt :
खै आज भोली त घाम लागेकोछ
2026-10-25 13:40:45
1
Sita Ghimire :
हरीहर नारायण रक्षा गर
2026-10-25 12:40:03
0
real_boizz :
dai mero answer xito dinu hai 🥺🥺🥺 chitwan ma badhi aauxa ki nai🥺🥺🥺
2026-10-25 09:06:37
0
Radhika Mijar :
हाम्रो त धान काटेको छैन तर बादर र बदेल ले खतम पारिदियो।
2026-10-25 10:12:17
1
Kishor manandhar :
2026-10-25 14:55:33
0
boj malla thakuri :
कार्तिक ११ गते बुधबार रातीबाट पानी पर्न सुरु गरेर १४ गतेसम्म भारी बर्षा हुने संकेत देखिएको छ । विभिन्न सञ्चारमाध्यमहरुमा पनि समाचार आईराखेका छन् । धान काट्ने बेला भएको छ ,केही दिन अगाडिको भारी बर्षाको कारण धेरैको घर चर्कने, करेसामा पहिरो जाने , आगन नै भत्किएर घर जोखिममा पर्ने र विभिन्न मोटरबाटो र बस्ती नै जोखिममा छन् , सबै जना सचेत र सुरक्षित हुनुहोस् ।
2026-10-25 14:53:49
0
purna :
कसैले 8 गते बाट आउँछ भन्ने तपाईं 12 गतेबाट पानीपर्छ भन्ने कस्को कुरा पत्याउने
2026-10-25 09:49:51
23
abiral karki@047 :
सुझाव को लागि धन्यवाद
2026-10-25 11:26:12
8
Raj___Rai⚜️🔱 :
पत्याउने कस्को सबै हावा कसैले 8 गते बाट १२ गते आउँछ भन्छ तपाईं 12 गतेबाट १५ गते कस्को कुरा पत्याउने हतार हतार सबै भित्रा गरे हिजै 🤣🤣🤣