अनेकौं बोझ उठाउने पुरुषहरूको हजारौं कठिनाइ झेल्नुपर्ने थाकेको बेला पनि ठिक छु भान्नुपर्ने मन दुख्द पनि लुकेर रुनु पर्छ किनकि हामी पुरुष हौं परिवारकोलागी आफ्नोे खुसीको त्याग्न तयार हुन्छौं किनकी हामी पुरुष हौं ।परिक्षा हो पुरुषहरूको उपनाम हो काम ।😭😭
मेरो भनाई 🥰
छोरा मान्छे काम बाट आउदा छोरी मान्छे ले हासेर थाकान बुजोस् अनी छोरा मान्छे ले पनी छोरी मान्छे को थकान बुजोस् यती भए संसार मा महिला र पुरूस कस्को काम बढी कसको काम धटी भन्न नै पर्दैन है। मेरो भनाई कस कस्लाई मन पर्यो । कि कस्तो रिप्लाई दिनु 😳🥺😔🫀
2026-10-25 12:27:37
27
💗 Mâgârnî baby🙈💋 :
xora manxey aru ko desa ma aafano jayan ko baji lagayar kam garxana hamaro lagi ani hami yati pani garko kam garna na sak xori ko artha naii vayana ta xora manxey lai deraii naii garo hunxa kosalai po man hunxa ra aafano gar xodira arka ko pardesa ma jana kta kti same ho malae ta aru lai kasato lagaxa tayo malae thaha vaya na tara malae chaii same lagaxa haii😭🥺
2026-10-26 05:08:55
27
Nishan_kalikote_4❣️ :
यसरि नछुट्टाउनु ना छोरी घर परिवार सँग बसेर दुःख गर्छिन बुझ्छु तर घर परिवार सँग त बसेको छिन दिनभरी दुःख गरेनि राति परिवार सँग मुसुक्क हासेर दुःख कै कुरा गरेनी परिवार सँग बोल्न त पाको छिन नी 😔 तर छोरा टाडा बसेर एक्लै बसेर घर परिवार कै लागी दुःख गरेर सुख मिलोस भनेर हिनेको छ 😢
छोरा छोरी बराबर हो यो कमलो मन लाइ जता दुःख देखो तेतै मन भक्कानिन्छ 😢😔
या गर्ने छोरा छोरी दुबै लाई दुःख छ 🙏🏻🙏🏻
2026-10-26 08:01:35
3
mina sapkota :
आफ्नो आफ्नो काम दुबै जनालाइ उतिकै हो बुडोले पनि हरेक तनाबमा पैसा कमाउनु पछ बुडिले पनि आफ्नो काम गनु पछ जिम्मेवारी दुबैमा छ
2026-10-26 12:30:10
5
🇰🇷Bimala new id Hututu🇰🇷 :
so nice 🙂🙂
2026-10-26 13:19:51
0
UNLUCKY GIRL😔💔 :
मान्छेले भन्छ क्या जस्तो सृष्टि त्यस्तै त्यस्तै सृष्टि जुन रूपमा त्यही रूपमा देखिन्छ यहाँ बुझ्नेको लागि दुवै देखिन्छ राम्रो नबुझ्नेको लागि दुबै गलत देखिन्छ महिला पुरुषको काम फरक देखिन्छ। तर संघर्ष एउटै हो। त्यसैले बुझ्नेका लागि दुवैको सङ्घर्ष उस्तै हो।😔😔🙏
2026-10-25 17:57:46
4
kusum srp :
100% right
2026-10-26 07:09:51
0
JamunaBc Jamuna :
sahe ho 😢😢
2026-10-26 08:14:51
1
༆❥︎मिना༄ठकूरी♡︎ :
um honi haii🙏
2026-10-26 05:54:23
0
Mr.THONG🇳🇵 :
ma vanxu dubai equal
2026-10-26 12:09:07
1
purnima :
kasle bujxa xori manchhe ko betha 🙏🙏🙏
2026-10-25 17:56:47
4
ramkumargupta1968 :
bhi ma to ma hi rhetihe😊
2026-10-26 14:25:01
2
✨པདྨ་བདེ་ཆེན✨ :
न पुरुष ठूलो न महिला सानी दुवै हुन् सृष्टिका सुन्दर उपहार,
कामको भिन्नता त समाजको सोच हो। वास्तवमा दुवै हुन् आधार ।
एकले अर्कालाई सम्मान गरौं कामलाई नहेरौँ सानो र ठूलो भनी,
जहाँ सहकार्य र माया हुन्छ त्यही बग्छ खुसीको छहारी सधैंभरि।