@nepalibhancha: तिहारको लागि गुलियो जेरी यसरी बनाउनुहोस् Tihar Ma Yesari Banaunus tatooo tatoo Jeri🪔❤️ घरमै बनाएको मिठो, कुरकुरे र रसिलो जेरी! तपाईंहरूलाई जेरी कस्तो मन पर्छ तात्तातो कि चिसो? 😍👇 . . . #jeri #nepalifood #trending #nepalibhancha #explorepage