@khemraj:खेमराज :भगवानले हजुरलाई फुर्सदमै बसेर बनाएको हुनुपर्छ, नत्र यति धेरै सुन्दरता एउटै मान्छेमा कसरी अटाउँथ्यो होला र ❤️😍। हजुरको मुस्कानमा छुट्टै आकर्षण छ, हेर्दा एकछिन त आँखा नै रोकिएर बस्छन्। सुन्दर त धेरै हुन्छन्, तर हजुरको सुन्दरतामा केही फरक किसिमको मिठास रहेछ, जसले फेरि–फेरि हेर्न मन लाग्छ। ❤️✨
2026-10-25 17:17:34
1
Puskar magar :
nice lafa jiu
2026-10-25 16:49:02
1
Mr.stha🇳🇵🪡🇦🇪🙋♂️ :
[Gesture OK][Gesture OK]Nice 👍 hjr
2026-10-25 13:34:59
1
🇳🇵🇳🇵जेबि निराैला 🇨🇾🇹🇷 :
:गाउँभरि हल्ला थियो हजुरको सुन्दर भिडियो आको रहेछ। उकालो ओरालो गर्दै थिए मोबाइल खोज्दा हजुरको सुन्दर उत्कृस्ट भिडियो देख्न पाए संसारलाई मुस्कानको जादु चलाउनु भयो, फ्यानहरुको मुटु🙏हल्लाउनु भयो, सुन्दर रुप, पवित्र गंगा जस्तै स्वच्छ सफा मन, सबैको मनमुटुमा बस्न सफल, उत्कृष्ट कला, बिलक्ष्ण प्रतिभा र हजुरको सभ्य र भव्य अभिनयले शिखर चुम्न सफलहोस्, संसारको सबै खुशी र माया मिलोस् साथै सफलताको अनगिन्ती शुभकामना छ हजुरलाई💞💞👈👈
2026-10-25 18:47:58
1
magar gopal :
Awesome looks lafa ❤️❤️🫡🫡🫡
2026-10-25 14:47:19
1
To see more videos from user @magar_samira68, please go to the Tikwm
homepage.