@concertguy.1: आफ्नो गर्लफ्रेन्डको हात समातेर यो गीत डेडिकेट गर्ने हैन त? ❤️🥹💗 “तिम्रो माया उनान्सय भए, मेरो माया सय!” ❤️🔥🎶 🎤 पूर्ण राई LIVE — सुन्दरहरैचा फुड फेस्टिभलमा! 🔥 📅 कार्तिक १० गते 📍 सुन्दरहरैचा औद्योगिक प्रदर्शनी केन्द्र, मोरङ आफ्नो मायालुसँग आउनुहोस्, गीतमा रमाउनुहोस् अनि यादगार पल बनाउनुहोस्! 🫶❤️ #PurnaRai #SundarharaichaFoodFestival #LiveConcert #NepaliMusic #concertguy1@purna