🙏🙏🙏❤️❤️❤️🥰🥰🥰❤️❤️❤️🙏🙏❤️🥰कति सुन्दर प्रस्तुति, कति मिठो भाव अनि मन छुने भिडियो हेर्दा मनै रमाउने, सुन्दा मनै शान्त हुने यस्तो उत्कृष्ट सिर्जनाको लागि धेरै धेरै बधाई हजुरको जीवनमा भगवानको कृपा सधैं रहिरहोस् हरेक दिन नयाँ खुसी लिएर आओस्, हरेक कदममा सफलता मिलोस्, दुःख र पीडाले कहिल्यै बाटो नछेकोस् आँखाले देखेका सपना सबै पूरा होऊन् फुल खोज्दा बगैँचा मिलोस्, बाटो खोज्दा सफलता मिलोस्, साथ खोज्दा असल मानिसहरूको साथ मिलोस् हजुरको प्रतिभा अझै उचाइमा पुगिरहोस्, यस्तै राम्रा र मन छुने भिडियोहरू निरन्तर आइरहून् धेरै धेरै शुभकामना
2026-10-26 14:52:27
0
हरि प्रसाद घिमिरे :
cute♥️♥️♥️
2026-10-25 14:20:24
0
To see more videos from user @reechaghimirepaudel, please go to the Tikwm
homepage.