पल राजा र मालिका रानीको जोडी एकदमै लोभलाग्दो छ। यो जोडीलाई देख्दा यस्तो लाग्छ, मानौँ यी दुई एकअर्काकै लागि बनेका हुन्। साँच्चै, एकदमै परफेक्ट र क्युट जोडी!
दर्शकले मनैदेखि माया गरेर सायद कमै जोडीलाई यति धेरै स्वागत गरेका होलान्। पल–मालिकाको जोडीप्रति दर्शकको यो माया र सम्मान देख्दा मनैदेखि खुसी लाग्छ।
भगवान्, पल राजा र मालिका रानीको साथ कहिल्यै नछुटोस्, यो सुन्दर जोडीलाई कसैको आँखा नलागोस्। 🧿❤️सधैँ यस्तै माया, साथ र मुस्कान कायम रहोस्। पल–मालिकाको जोडी सधैँभरि यस्तै चम्किरहोस्।
पल राजा मालिका रानी = सधैँको लागि परफेक्ट जोडी! 😍🧿
नेपाली फिल्म सबै चल्नुपर्छ। अनि बल्ल निर्माता, निर्देशकहरूलाई नयाँ र राम्रो फिल्म बनाउन हौसला मिल्छ। हामी सबै नेपाली दर्शकले नेपाली फिल्मलाई माया र सपोर्ट गर्नुपर्छ। हिन्दी र अङ्ग्रेजी फिल्म त YouTube मा हेर्नुपर्छ, नेपाली फिल्म चाहिँ सिनेमा हलमा गएर हेर्नुपर्छ।
2026-10-26 01:55:08
0
Anamika :
❤️
2026-10-25 21:06:48
0
Meera Thapa :
❣️❣️❣️
2026-10-26 01:54:59
0
इराक योगी💯 :
🥰🥰🥰
2026-10-25 15:36:09
1
Diksha Kathyat01 :
🥰🥰
2026-10-25 15:39:21
1
santosh :
🥰🥰🥰🥰🥰🥰
2026-10-25 15:57:07
1
Resma lamichhane :
🥰🥰🥰🥰🥰
2026-10-25 15:44:04
1
sushma sharma 😊 :
👌👌👌👌👌
2026-10-25 16:42:43
1
Yamuna Dahal :
🥰🥰🥰🥰
2026-10-25 15:59:38
1
junathapa036 :
🥰🥰🥰
2026-10-26 00:50:42
0
Mamu xori👩❤️💋👩 :
🥰🥰🥰
2026-10-26 01:04:58
0
Dhanu Lama :
👍👍👍👍🙏🙏🙏
2026-10-26 01:16:20
0
Bhuma Bhandari :
❤️❤️❤️
2026-10-26 01:19:35
0
Krishna singh thakuri :
🥰🥰🥰
2026-10-26 00:48:47
0
जमुना खर्त्री :
👍👍👍
2026-10-26 01:29:32
0
Sita Sunar :
🥰🥰🥰
2026-10-26 00:04:35
0
dharanabamshah :
❤️❤️❤️
2026-10-26 00:45:09
0
Susma ❤️🩹Bhandari 💗 :
❤️❤️❤️
2026-10-25 15:42:15
0
niruta roka :
💜💜💜
2026-10-26 02:07:19
0
To see more videos from user @aashishofficial28, please go to the Tikwm
homepage.