@sophia.gonzalez053:

Sophia Gonzalez
Sophia Gonzalez
Open In TikTok:
Region: US
Sunday 25 October 2026 17:50:40 GMT
15360
1980
2
8

Music

Download

Comments

ixtzelx
⋆. 𐙚˚࿔ 𝒾𝓍𝓉𝓏𝑒𝓁 𝜗𝜚˚⋆ :
drop the makeup tutorialll😍😍
2026-10-25 19:38:36
1
johnieboielcooldad
Jon :
i made that shelf... just saying
2026-10-26 02:06:25
0
To see more videos from user @sophia.gonzalez053, please go to the Tikwm homepage.

Other Videos

चतराका खगेश श्रेष्ठ - The Real Life hero of yesterday’s koshi boat Tragedy हिजो कोशी नदीमा भएको जेटबोट दुर्घटनाका बीच आफ्नो ज्यानको पर्वाह नगरी मानवीय सेवामा जुट्ने युवा हुन् चतराका खगेश श्रेष्ठ। आफैँ डुङ्गा व्यवसाय सञ्चालन गर्दै आउनुभएका खगेश श्रेष्ठ पनि आज आफ्ना यात्रु लिएर भोजपुरको कोप्चेतर्फ जाँदै हुनुहुन्थ्यो। डुङ्गा छुटेको करिब एक किलोमिटर मात्रै पुगेका बेला दुर्घटनाको खबर पाएपछि उहाँले आफ्ना यात्रुलाई सुरक्षित रूपमा फर्काएर तुरुन्तै दुर्घटनास्थलतर्फ आफ्नो डुङ्गा लैजानुभयो। दुर्घटनास्थल पुग्न करिब १० मिनेट लाग्ने अवस्थामा उहाँले समय खेर नफाली उद्धार कार्य सुरु गर्नुभयो। नदीको भेलमा लाइफ ज्याकेट लगाएर बगिरहेका यात्रुहरूलाई पालैपालो आफ्नो डुङ्गामा तान्दै सुरक्षित उद्धार गर्न उहाँले देखाउनुभएको तत्परता र साहस साँच्चिकै प्रशंसनीय छ। उहाँको तत्कालको सक्रियताले करिब ८ जना यात्रुको सकुशल उद्धार गर्न सहयोग पुगेको छ। आफ्नो ज्यानको समेत जोखिम हुन सक्ने अवस्थामा अरूको जीवन बचाउन देखाउनुभएको यो साहस, मानवता र सेवाभावलाई हृदयदेखि नै सलाम। Note - हिजोको दुर्घटनामा एउटै परिवारका ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। त्यस्तै, ९ जनाको सकुशल उद्धार गरिएको छ। रिपोर्टिंग - Rein Yakthungba @Khagesh

About