[Red heart][Heartwarming][Heartwarming][Heartwarming][Tears of joy][Tears of joy][Tears of joy][Tears of joy][Heartwarming][Heartwarming][Heartwarming][Red heart]
2026-10-26 03:29:40
0
udayalaxmi :
यिनिलाई मन्त्री बाट तुरुन्तै दरखास्त गर सरकार
2026-10-25 21:04:30
90
deepk kumar raut khetri :
यो दलाल सरकार हो यो दलाल सरकारले देश सिध्याएर छोड्छ।
2026-10-25 22:17:50
58
Bikram Shahi :
अब आउने स्थानिय तहको निर्वाचनमार्फत घन्टिलाई जिरो बनाउने तर्फ कामसुरु गर्नु पर्छ सबैले घन्टि बहिस्कार गरौ ।धन्यवाद
2026-10-26 03:24:27
4
Navin Dhakal :
मुकुलले भनेको १००% पुग्यो,
2026-10-25 23:20:36
26
Surya :
मुकुल भन्नेले सहि भनेको छ इनिहरुले देश सक्छ
2026-10-25 23:04:35
40
Chanda Rai :
मुकुल ढकाल्ले भनेकै छ त यस्ले देश सिदाउछ सत्ताको लागि भनेर
2026-10-26 00:23:56
70
Purna Bdr Thami :
यो सरकार बाट यस्तै काण्ड बाहेक अरु केही अपेक्षा गर्न सकिदैन।
2026-10-25 23:50:40
23
✍️ɱཞ.ɱცཞ🇳🇵 :
मुकुल ढकाल ले जे भनेका थिए तिनै हुन यिनि
2026-10-26 02:36:08
11
Santosh Limbu :
भारत प्रती लम्पसार बाद खराने सरकार।
2026-10-26 02:36:16
5
Goldlovel Long :
कहिले अर्थमन्त्री बनाउला कहिले आफ्नो इच्छा पुरा गरौला भैरहेको थियो मौका को फाइदा उठाउदै
2026-10-26 01:26:08
3
rameshniraula01 :
ओली जति घमण्डी हुन् त्यति नै राष्ट्र प्रेमी देश भक्ति हुन् विकास प्रेमी हुन् जे पनि ओली लाई जोड्नु उचित हुँदैन ओली को उदय सत्तरी को दशक देखि भएको हो विकास को जग हरु यही दस वर्ष मा बसेको छ सतरी पैसठ्ठी साल अघि को नेपाल पनि त भोगेर आएका हुँ हामीले जे पनि ओली लाई नेगेटिभ देख्नु दृष्टि दोष हो
2026-10-26 00:26:01
6
मुटु मेरो धड्कन तिम्रो :
मुकुल ढकाल ले भनेको कुरा प्रमाणित हुँदै छ ।
2026-10-26 02:44:19
4
Mr.Thulung(खार्ल्युम च्यो) :
2026-10-25 20:57:59
22
Raju Bal1353 :
अब मुकुल ढकालले भनेको पुग्दैछ ।
2026-10-26 00:04:06
8
Rakesh :
यो सरकार मा बास्ना लायक छैन,, yeslai तुरुन्तै karbahi हुनुपर्छ
2026-10-26 02:01:58
4
Duj Roka :
अहिले मलाइ मुकुल ढकाल ठिक लाग्न लाग्यो
2026-10-26 00:53:46
5
Rajukarki123 :
बालेन सरकारले तुरून्त यस्लाइ हटाउनु पर्छ।
2026-10-26 02:53:26
2
kuldev chamling :
यिनलाई बर्खास्त गर सरकार ।
2026-10-26 00:34:41
15
Meesang magar :
2026-10-25 23:50:35
9
(Dhirendra Mandal) :
रास्वपामा सबै चोरै चोरले भरेका छ्न।
2026-10-25 21:47:10
6
Deepak Dhakal :
यो हुनु मा गल्ती कस्को त भोट दिने को कि इनको आखिर इनलाई तेहा कसले पुरायो नेपाली जनता ले नै त हो नि जसले जे सुकै भने पनि सत्य कुरा यहि नै हो
2026-10-26 01:35:09
3
Chandra Rai :
होइन यो मान्छे देस विरुद्ध जथाभावी बोल्छ भने सरकारबाट हटाइ हाल्नु परेउ र जनताले यस्तो नेतालाइ जिताउनु सारै दुख लाग्दो छ।
2026-10-26 01:26:07
2
RK TAMANG. :
यिनिलाई मन्त्री बाट तुरुन्तै दरखास्त गर सरकार[Innocent][Innocent][Innocent][Innocent]
2026-10-26 00:12:54
2
𝓪𝓶𝓪𝓻 𝓼𝓲𝓷𝓰𝓱 :
रास्वपा पुर्व महा मन्त्री मुकुल ढकालले भनेका कुरा बिस्तारै खुल्दै छ यी कुख्यातहरुले नेपाललाई भारतमा मिलाउने यसले एक स्टेप प्रष्ट पारेको छ
2026-10-26 02:20:17
1
To see more videos from user @shresthakanxa, please go to the Tikwm
homepage.